सुदूरपश्चिम प्रदेशसभाका सदस्यहरूको शपथ आज

Shikharkhabar Shikharkhabar
|
शुक्रबार, पौष १५, २०७९
|
|
३९ पटक हेरिएको
Shares
सुदूरपश्चिम प्रदेशसभाका  सदस्यहरूको शपथ आज

सारांश

  • काठमाडौँ ।
  • सुदूरपश्चिमका प्रदेशसभा सदस्यहरूको शपथ ग्रहण आज हुने भएको छ ।
  • प्रदेशसभाका ज्येष्ठ सांसद मानबहादुर रावलले दिउँसो १ः०० बजे प्रदेश प्रमुख देवराज जोशीबाट शपथ ग्रहण गर्नुहुने छ ।

काठमाडौँ । सुदूरपश्चिमका प्रदेशसभा सदस्यहरूको शपथ ग्रहण आज हुने भएको छ । प्रदेशसभाका ज्येष्ठ सांसद मानबहादुर रावलले दिउँसो १ः०० बजे प्रदेश प्रमुख देवराज जोशीबाट शपथ ग्रहण गर्नुहुने छ । त्यसपछि रावलले दिउँसो साढे १ः०० बजे अन्य ५२ जना सांसदलाई शपथ गराउनुहुनेछ । प्रदेशसभा सचिवालयका सूचना अधिकारी युवराज जैशीका अनुसार शपथ ग्रहणका लागि तयारी पूरा भइसकेको छ ।

नागरिक उन्मुक्ति पार्टीका पाँच जना र नेपाली काँग्रेसकी समानुपातिक सांसद गीता चौधरीले मातृ भाषामा शपथ ग्रहणका लागि नाम टिपाउनुभएको छ । अन्य सांसदले भने नेपाली भाषामै शपथ लिनुहुन प्रदेशसभा सचिवालयले जनाएको छ ।

प्रतिक्रिया

2 कमेन्ट

    Comment Author

    binance referral bonus

    Your point of view caught my eye and was very interesting. Thanks. I have a question for you.

    Comment Author

    Premia za rejestracje na Binance

    Can you be more specific about the content of your article? After reading it, I still have some doubts. Hope you can help me. binance us registrace

कमेन्ट लेख्नुहोस्

तपाईंको इमेल ठेगाना प्रकाशित हुनेछैन। आवश्यक फिल्डहरू चिन्ह लगाइएका छन् *

कुल कमेन्ट: 2
यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?