भारतमा २० लाख पर्ने गाडी नेपालमा कसरी ६५ लाख पर्छ ?

Shikharkhabar Shikharkhabar
|
बिहिबार, आषाढ २६, २०७६
|
|
४० पटक हेरिएको
Shares
भारतमा २० लाख पर्ने गाडी नेपालमा कसरी ६५ लाख पर्छ ?

सारांश

  • छिमेकी मुलुक भारतबाट जम्मा २० लाख रुपैंयाँको कार आयात गरी नेपाल ल्याउँदा विभिन्न शीर्षकमा गरी कुल ६५ लाख रुपैंयाँ सरकारलाई बुझाउनुपर्छ भन्दा अचम्म लाग्छ ।
  •  तर मुलुकको वास्तविकता यही हो ।
  • आगामी आर्थिक बर्ष २०७६र७७ का लागि सरकारले तोकेको सवारी आयातमा लाग्ने भन्सार दरअनुसार २० लाख रुपैंयाँको कार खरिद गरी ल्याउँदा विभिन्न शीर्षकमा गरी कुल ६५ लाख रुपैंयाँ कर बुझाउनुपर्ने भएको हो ।

छिमेकी मुलुक भारतबाट जम्मा २० लाख रुपैंयाँको कार आयात गरी नेपाल ल्याउँदा विभिन्न शीर्षकमा गरी कुल ६५ लाख रुपैंयाँ सरकारलाई बुझाउनुपर्छ भन्दा अचम्म लाग्छ । तर मुलुकको वास्तविकता यही हो । आगामी आर्थिक बर्ष २०७६र७७ का लागि सरकारले तोकेको सवारी आयातमा लाग्ने भन्सार दरअनुसार २० लाख रुपैंयाँको

कार खरिद गरी ल्याउँदा विभिन्न शीर्षकमा गरी कुल ६५ लाख रुपैंयाँ कर बुझाउनुपर्ने भएको हो । भन्सार विभागले आगामी आव २०७६र७७ का लागि निर्धारण गरेको सवारीसाधनको आयात भन्सार महसुल दरअनुसार कुनै पनि उपभोक्ताले भारतबाट २५ सयदेखि ३ हजार सीसीमाथिका २० लाख रुपैंयाँका कार नेपाल

ल्याउने क्रममा ८० प्रतिशत भन्सार महशुल, सतप्रतिशतसम्म अन्तःशुल्क, ८ देखि १० प्रतिशतसम्म सडक निर्माण दस्तुर र १३ प्रतिशत मूल्य अभिबृद्धि कर(भ्याट) सहित सो कारमा ६५ लाख रुपैंयाँ कर बुझाउनुपर्ने बाध्यता छ । (राजधानी दैनिकबाट

यो पनि पढ्नुस्
निर्मला पन्तकी आमालाई सरकारी जागिर
कञ्चनपुर भीमदत्तनगरकी बलात्कार पछि हत्या गरिएकी १३ वर्षीया बालिका निर्मला पन्तकी आमा दुर्गादेवीले भीमदत्त नगरपालिकाका जागिर पाएकी छन् ।उनलाई दैनिक हाजिरीमा काम गर्ने गीर नगरपालिकाले नियुक्त गरेको हो ।

पति अर्की श्रीमतीसँग बाहिरै बसेको र परिवार धान्न गाह्रो भएको भन्दै दुर्गादेवीले जागिरका लागि निवेदन दिएपछि मानवीय हिसाबले नियम कानुनभित्र रहेर ‘डोर हाजिरी’मा नियुक्ति दिइएको भीमदत्त नगरपालिकाका मेयर सुरेन्द्र विष्टले बताए ।

प्रतिक्रिया

कमेन्ट लेख्नुहोस्

तपाईंको इमेल ठेगाना प्रकाशित हुनेछैन। आवश्यक फिल्डहरू चिन्ह लगाइएका छन् *

कुल कमेन्ट: 0
यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?