प्रम ओलीद्वारा नयाँ मन्त्री नियुक्त

Shikharkhabar Shikharkhabar
|
शुक्रबार, पौष १०, २०७७
|
|
२१ पटक हेरिएको
Shares
प्रम ओलीद्वारा नयाँ मन्त्री नियुक्त

सारांश

  • प्रधानमन्त्री केपी शर्मा ओलीले नयाँ मन्त्रीहरु नियुक्त गरेका छन् ।
  • नवनियुक्त मन्त्रीहरुमा पाँचजना पूर्व माओवादी नेताहरु छन् ।
  • उनीहरुमध्ये तीनजना स्थायी कमिटीमा पनि छन् ।

प्रधानमन्त्री केपी शर्मा ओलीले नयाँ मन्त्रीहरु नियुक्त गरेका छन् । नवनियुक्त मन्त्रीहरुमा पाँचजना पूर्व माओवादी नेताहरु छन् । उनीहरुमध्ये तीनजना स्थायी कमिटीमा पनि छन् ।

मन्त्री नियुक्त हुनेहरुमा टोपबहादु रायमाझी ऊर्जा, मणि थापा पर्यटन र प्रभु साह शिक्षामन्त्री छन् । उनीहरु सबै विगतमा प्रचण्ड पक्षीय हुन् । रायमाझी र थापाले दुई दिन अघि नै कित्ता परिवर्तन गरिसकेका छन् । प्रभु साह भने आजै ओली पक्षमा गएका हुन् । यसैगरी, शिक्षामा दावा लामा र खानेपानी मन्त्रालयमा गौरीशंकर चौधरी नियुक्त भएका छन् ।लामा रामबहादुर थापा बादल निकट हुन् । चौधरी विगतमा प्रचण्डनिकट थिए ।

मन्त्री बन्नेको सुची
टोपबहादुर रायमाझी(उपप्रधानमन्त्री तथा ऊर्जा
मणि थापा,(पर्यटन
प्रभु साह( श्रम
दावा लामा( शिक्षा
गौरीशंकर चौधरी( खानेपानी

(https://www.theseedpharm.com/)

प्रतिक्रिया

कमेन्ट लेख्नुहोस्

तपाईंको इमेल ठेगाना प्रकाशित हुनेछैन। आवश्यक फिल्डहरू चिन्ह लगाइएका छन् *

कुल कमेन्ट: 0
यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

तपाईंले छुटाउनुभयो कि?