भारतले कोरोनाविरुद्ध लड्न चीनलाई सहयोग गर्ने

Shikharkhabar Shikharkhabar
|
मंगलबार, माघ २८, २०७६
|
|
२१ पटक हेरिएको
Shares
भारतले कोरोनाविरुद्ध लड्न चीनलाई सहयोग गर्ने

सारांश

  • २८ माघ : भारतीय प्रधानमन्त्री नरेन्द्र मोदीले हालै फैलिएको कोरोना भाइरसविरुद्ध लड्न सहयोग गर्ने बताएका छन् ।
  • मोदीले चिनियाँ राष्ट्रपति सी चिनफिङलाई उद्गमस्थल हुपेइ प्रान्तको वुहान शहरबाट भारतीय नागरिकलाई स्वदेश फर्काउन सहयोग गरेकोमा चिठी लेखेर धन्यवाद भनेका छन्।
  • मोदीले कोरोनाको संक्रमणबाट ज्यान गुमाएका चिनियाँ नागरिकको परिवारप्रति समवेदना व्यक्त गरेका छन्।

२८ माघ : भारतीय प्रधानमन्त्री नरेन्द्र मोदीले हालै फैलिएको कोरोना भाइरसविरुद्ध लड्न सहयोग गर्ने बताएका छन् । मोदीले चिनियाँ राष्ट्रपति सी चिनफिङलाई उद्गमस्थल हुपेइ प्रान्तको वुहान शहरबाट भारतीय नागरिकलाई स्वदेश फर्काउन सहयोग गरेकोमा चिठी लेखेर धन्यवाद भनेका छन्।

मोदीले कोरोनाको संक्रमणबाट ज्यान गुमाएका चिनियाँ नागरिकको परिवारप्रति समवेदना व्यक्त गरेका छन्। मोदीले चिठी पठाएपछि चीन खुशी भएको बताइएको छ।

प्रतिक्रिया

कमेन्ट लेख्नुहोस्

तपाईंको इमेल ठेगाना प्रकाशित हुनेछैन। आवश्यक फिल्डहरू चिन्ह लगाइएका छन् *

कुल कमेन्ट: 0
यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

तपाईंले छुटाउनुभयो कि?