भारतीयभन्दा नेपालीको खुशीको सूची कति माथि ?

Shikharkhabar Shikharkhabar
|
शुक्रबार, आषाढ १३, २०७६
|
|
३० पटक हेरिएको
Shares
भारतीयभन्दा नेपालीको खुशीको सूची कति माथि ?

सारांश

  • को स्तर नेपालको भन्दा भारतको वार्षिक कुल ग्राहस्थ उत्पादन एक सय गुणाले बढी छ ।
  • तर, भारतभन्दा नेपाल खुशी देशहरुको सूचीमा ४० औं स्थानले माथि छ ।
  • सन् २०१८ मा भारतको वार्षिक जीडीपी २८ अर्ब डलर हुँदा भारतको २७ खर्ब डलर छ ।

को स्तर नेपालको भन्दा भारतको वार्षिक कुल ग्राहस्थ उत्पादन एक सय गुणाले बढी छ । तर, भारतभन्दा नेपाल खुशी देशहरुको सूचीमा ४० औं स्थानले माथि छ । सन् २०१८ मा भारतको वार्षिक जीडीपी २८ अर्ब डलर हुँदा भारतको २७ खर्ब डलर छ । आर्थिक रुपमा कमजोर भएपनि नेपाल भारतभन्दा सँसारको खुशी देशको सूचीमा माथि छ । स्वतन्त्रता र सामाजिक साथमा मजबुत छ ।

नेपालीले स्वस्थ जीवन बाँचिरहेका छन् । भारतभन्दा नेपालकीको सरदर आयु पनि बढी छ । नेपालीहरु भारतीयको तुलनामा स्वस्थ जीवनयापन गर्छन् । वर्ल्ड हेपिनेश रिपोर्ट २०१९ मा सँसारको खुशी देशहरुमा नेपाल १०० औं स्थानमा हुँदा भारत १४० औं देशमा छ । नेपालको स्वस्थ जीवनयापनको अवस्था राम्रो छ । भारत १०५ औं स्थानमा हुँदा नेपाल ९५ औं स्थानमा छ ।

सामाजिक साथको सूचीमा भारत १४२ औं स्थाानमा हुँदा नेपाल ८७ औं स्थानमा छ । नेपालको सामाजिक परिवेश भारतको भन्दा सहयोगी छ । सामाजिक साथमा नेपाल भुटान र श्रीलंकापछि दक्षिण एशियामा उत्कृष्ट सूचीमा पर्छ । र, प्रति व्यक्ति आयमा नेपाल सँसारका कमजोर मुलुकहरुको सूचीमा पर्दछ ।

भारतमा भन्दा नेपालमा कम भ्रष्टाचार हुन्छ । भ्रष्टाचार बढी हुने देशहरुमा नेपाल ६५ औं स्थानमा रहँदा भारत ७३ औं स्थानमा छ । भारतको भन्दा नेपालमा उदारता बढी छ । उदारताको सूचांकमा नेपाल ४६ औंंं र भारत ६५ औं स्थानमा छ । नेपालीहरुको सरदर आयु ७०.९ वर्ष र भारतीयहरुको ६९ वर्ष छ । भारतमा भन्दा नेपालमा मृत्युदर कम छ ।

प्रतिक्रिया

कमेन्ट लेख्नुहोस्

तपाईंको इमेल ठेगाना प्रकाशित हुनेछैन। आवश्यक फिल्डहरू चिन्ह लगाइएका छन् *

कुल कमेन्ट: 0
यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

यो पनि पढौँ

एमाले र माओवादी केन्द्रको तालमेल सकारात्मक ः मसाल
एमाले र माओवादी केन्द्रको तालमेल सकारात्मक ः मसाल
कस्तो अचम्म ! शारदा नगरपालिका किरा समात्दै गाउँगाउँमा, १ किलो किराको ५० रुपैयाँ
कस्तो अचम्म ! शारदा नगरपालिका किरा समात्दै गाउँगाउँमा, १ किलो किराको ५० रुपैयाँ
शेषनारायण मन्दिरमा भक्तजनको भीड
शेषनारायण मन्दिरमा भक्तजनको भीड
पेरिस ओलम्पिकमा ७३ देशले जिते पदक, चीन शिर्ष स्थानमा
पेरिस ओलम्पिकमा ७३ देशले जिते पदक, चीन शिर्ष स्थानमा
सडकमा यस्तो अवस्थामा भेटिइन् दीपिका, भिडियोमा हेर्नुहोस् चिन्नै मुश्किल हुनेछ
सडकमा यस्तो अवस्थामा भेटिइन् दीपिका, भिडियोमा हेर्नुहोस् चिन्नै मुश्किल हुनेछ
शहीद स्मारक ‘ए’ डिभिजन फुटबल स् पुलिसद्वारा फ्रेण्ड्स पराजित
शहीद स्मारक ‘ए’ डिभिजन फुटबल स् पुलिसद्वारा फ्रेण्ड्स पराजित
यस वर्षको विजयादशमीमा बढी चहलपहल देखियो राजधानीमा
यस वर्षको विजयादशमीमा बढी चहलपहल देखियो राजधानीमा
किम जोङ-उन रेल चढेर चीन- ७ वर्षपछि किन पुगे!
किम जोङ-उन रेल चढेर चीन- ७ वर्षपछि किन पुगे!
इन्डोनेसियामा हराएको विमान फेला, आठ जनाको मृत्यु !
इन्डोनेसियामा हराएको विमान फेला, आठ जनाको मृत्यु !
विश्वका ६ देशले महिला र पुरुषलाई समान कानुनी र आर्थिक अधिकार दिन्छन्
विश्वका ६ देशले महिला र पुरुषलाई समान कानुनी र आर्थिक अधिकार दिन्छन्

तपाईंले छुटाउनुभयो कि?