भारतीय पत्रिका नवभारत टाइम भन्छ नेपालमा अन्तराष्ट्रिय क्रिकेट टिम छैन रे..

Shikharkhabar Shikharkhabar
|
शनिबार, आश्विन २२, २०७३
|
|
२९१ पटक हेरिएको
Shares

सारांश

  • काठमाडौ- अन्डर नाइन्टिन विश्वकपमा चमत्कारी प्रदर्शन गरेपछि एकाएक चर्चामा आएका सन्दिप लामिछाने हाल प्रशिक्षक र लिग खेल्न अष्ट्रेलियामा छन ।
  • अष्ट्रेलियन क्रिकेट टिमका पुर्व कप्तान माइकल क्लार्कको बोलावामा सिड्नी पुगेको सन्दिपको खेल क्षमता देखेर क्लार्क मात्र होइन पुरै विश्व नै चकित बनेको छ ।
  • दाया हाते लेग स्पिनर सन्दिपको खेलका बारेमा भारतीए पत्रिका नवभारत टाइम्सले लेखेको छ, क्रिकेटको नक्सामा भारतको छिमेकी देश नेपाल खासै हिस्सेदार छैन ।

काठमाडौ- अन्डर नाइन्टिन विश्वकपमा चमत्कारी प्रदर्शन गरेपछि एकाएक चर्चामा आएका सन्दिप लामिछाने हाल प्रशिक्षक र लिग खेल्न अष्ट्रेलियामा छन । अष्ट्रेलियन क्रिकेट टिमका पुर्व कप्तान माइकल क्लार्कको बोलावामा सिड्नी पुगेको सन्दिपको खेल क्षमता देखेर क्लार्क मात्र होइन पुरै विश्व नै चकित बनेको छ ।

दाया हाते लेग स्पिनर सन्दिपको खेलका बारेमा भारतीए पत्रिका नवभारत टाइम्सले लेखेको छ, क्रिकेटको नक्सामा भारतको छिमेकी देश नेपाल खासै हिस्सेदार छैन । उसको भनाई अनुसार नेपालको कुनै अन्तराष्ट्रिय टिम छैन रे । सायद यो पत्रिकाले नेपालले ट्वान्टी ट्वान्टी विश्वकप खेलेको नहेरेको हुनुपर्छ । यतिमात्र होइन भारतमा नै भएर बीसीसीआइका पदाधिकारीले हिमाञ्चलमा प्रशिक्षणका लागि सहयोग गरेको पनि खवर नराखेको होला । यतिमात्र होइन अफगानिस्तान भन्दा पहिला नेपालले अन्तराष्ट्रिय प्रतियोगिता खेलेको इतिहास थाहा छैन होला ।

तर लेग स्पिनर सन्दिप यो दिनमा पुरै दुनियामा चर्चा बटुलिरहेका छन । माइकल क्लार्कले सन्दिपको प्रतिभालाई देखेर सिड्नीमा बोलायर आप्mनो एकेडेमीमा प्रशिक्षण र खेल्न बोलाए । हङकङमा भएको एक प्रतियोगितामा सन्दिपको क्षमता देखेर क्लार्कले उनलाई बोलाएका हुन ।

स्रोत : क्रीकेट नेपाल

प्रतिक्रिया

कमेन्ट लेख्नुहोस्

तपाईंको इमेल ठेगाना प्रकाशित हुनेछैन। आवश्यक फिल्डहरू चिन्ह लगाइएका छन् *

कुल कमेन्ट: 0
यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

यो पनि पढौँ

इयूहोफाको ५९ आँै अन्तर्राष्ट्रिय सम्मेलन नेपालमा हुने !
इयूहोफाको ५९ आँै अन्तर्राष्ट्रिय सम्मेलन नेपालमा हुने !
जापानको एक रेस्टुराँमा विस्फोट हुँदा ४२ जना घाइते
जापानको एक रेस्टुराँमा विस्फोट हुँदा ४२ जना घाइते
टुँडिखेलमा श्रद्धाञ्जली कार्यक्रमबारे यस्तो तयारी थियो (फोटोफिचर)
टुँडिखेलमा श्रद्धाञ्जली कार्यक्रमबारे यस्तो तयारी थियो (फोटोफिचर)
अमेरिका नेपालको वृहत्तर हित र सुदृढ सम्बन्ध चाहन्छ : परराष्ट्रमन्त्री साउद
अमेरिका नेपालको वृहत्तर हित र सुदृढ सम्बन्ध चाहन्छ : परराष्ट्रमन्त्री साउद
हराएका महिला तथा बालबालिकाको उद्धार प्रयास
हराएका महिला तथा बालबालिकाको उद्धार प्रयास
चोर पक्रन घुस माग्ने इन्सपेक्टर अख्तियारको फन्दामा
चोर पक्रन घुस माग्ने इन्सपेक्टर अख्तियारको फन्दामा
मनिषा सिंहको निधनबारे छानविन गर्न मुख्यमन्त्री शाहीको निर्देशन
मनिषा सिंहको निधनबारे छानविन गर्न मुख्यमन्त्री शाहीको निर्देशन
प्रधानमन्त्री ओलीद्वारा समवेदना
प्रधानमन्त्री ओलीद्वारा समवेदना
काठमाडौं प्रहरीको विज्ञप्ति : सन्दीप लामिछानेले मध्यराति पटकपटक बलात्कार गरेको जाहेरी छ
काठमाडौं प्रहरीको विज्ञप्ति : सन्दीप लामिछानेले मध्यराति पटकपटक बलात्कार गरेको जाहेरी छ
केन्द्रीय समितिको बैठक अविलम्ब बोलाउन शेखरको माग
केन्द्रीय समितिको बैठक अविलम्ब बोलाउन शेखरको माग