हुम्लाको मेखलामा मतदान नै बहिष्कार

Shikharkhabar Shikharkhabar
|
आइतबार, मंसिर १०, २०७४
|
|
३० पटक हेरिएको
Shares
हुम्लाको मेखलामा मतदान नै बहिष्कार

सारांश

  • हुम्ला, मंसिर १०  राजनीतिक दलहरुवीच मतदानका विषयमा विवाद हुँदा हुम्लाको चंखेली गाँउपालिका स्थित मेखला मतदान केन्द्रमा मतदान हुननसकेको जानकारि प्राप्त भएको छ।
  • राजनीतिक दलहरुवीच मतदानका विषयमा विवाद हुँदा मतदान हुन नसकेको र स्थानीयहरुले मतदान नै बहिष्कार गरेको प्रमुख जिल्ला अधिकारी लक्ष्मी प्रसाद बाँस्कोटाले जानकारी दिए ।
  • मतदान स्थलमा पूर्ण रुपमा सुरक्षाको प्रत्याभूती गराएर मतदातालाई मतदानका लागि आव्हन गरिएको भएपनि स्थानीयहरु मतदान गर्न गएका छैनन् ।

हुम्ला, मंसिर १०  राजनीतिक दलहरुवीच मतदानका विषयमा विवाद हुँदा हुम्लाको चंखेली गाँउपालिका स्थित मेखला मतदान केन्द्रमा मतदान हुननसकेको जानकारि प्राप्त भएको छ।
राजनीतिक दलहरुवीच मतदानका विषयमा विवाद हुँदा मतदान हुन नसकेको र स्थानीयहरुले मतदान नै बहिष्कार गरेको प्रमुख जिल्ला अधिकारी लक्ष्मी प्रसाद बाँस्कोटाले जानकारी दिए । मतदान स्थलमा पूर्ण रुपमा सुरक्षाको प्रत्याभूती गराएर मतदातालाई मतदानका लागि आव्हन गरिएको भएपनि स्थानीयहरु मतदान गर्न गएका छैनन् ।

विकट चंखेली गाँउपालिका अन्र्तगतको मेखलामा स्थानीय प्रशासनले मतदानका लागि स्थानीयलाई आग्रह गरको छ । मेखलामा १ सय १९ जना मतदाताहरु रहेको बताइएको छ । हुम्लामा अन्य मतदान केनद्रमा पनि चिसोका कारण विहान ८ बजे देखि मात्रै मतदान शुरु भएको थियो ।

प्रतिक्रिया

कमेन्ट लेख्नुहोस्

तपाईंको इमेल ठेगाना प्रकाशित हुनेछैन। आवश्यक फिल्डहरू चिन्ह लगाइएका छन् *

कुल कमेन्ट: 0
यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

यो पनि पढौँ

नयाँ राष्ट्रपति इभानद्वारा सपथग्रहण
नयाँ राष्ट्रपति इभानद्वारा सपथग्रहण
बिजुलीको तार छुँदा टिप्पर दुर्घटना, एकको मृत्यु
बिजुलीको तार छुँदा टिप्पर दुर्घटना, एकको मृत्यु
चलचित्र ‘अन्जिला’को छायांकन सुरु, गोलरक्षक एन्जिलाको कथामा बन्दै
चलचित्र ‘अन्जिला’को छायांकन सुरु, गोलरक्षक एन्जिलाको कथामा बन्दै
डडेल्धुराको परशुराम नगरपालिका–९ सत्घाटका ९ वर्षीय एक बालक एक सातादेखि बेपत्ता
डडेल्धुराको परशुराम नगरपालिका–९ सत्घाटका ९ वर्षीय एक बालक एक सातादेखि बेपत्ता
चार दशकसम्म मृगतृष्णा बनेको पश्चिमसेतीले जगाएको आशा
चार दशकसम्म मृगतृष्णा बनेको पश्चिमसेतीले जगाएको आशा
बिहिवार काठमाडौँमा ८७ जनामा कोरोना संक्रमण देखियो
बिहिवार काठमाडौँमा ८७ जनामा कोरोना संक्रमण देखियो
एमालेलाई एक्लै सरकार चलाएर देखाउन दिपेश पुनको चुनौती
एमालेलाई एक्लै सरकार चलाएर देखाउन दिपेश पुनको चुनौती
यौनसम्पर्क गर्न नपाउँदा श्रीमतीको हत्या गरी आफ्नै लिंग काटे
यौनसम्पर्क गर्न नपाउँदा श्रीमतीको हत्या गरी आफ्नै लिंग काटे
श्रीलंका संकटः प्रदर्शनकारद्वारा प्रधानमन्त्रीको घरमा आगजनी
श्रीलंका संकटः प्रदर्शनकारद्वारा प्रधानमन्त्रीको घरमा आगजनी
पत्रकार महिला रञ्जु दनुवारको उपचार सहयोगका लागि महासंघको आग्रह
पत्रकार महिला रञ्जु दनुवारको उपचार सहयोगका लागि महासंघको आग्रह

तपाईंले छुटाउनुभयो कि?