सनी लियोनीको यस्तो फोटो, जसले इन्टरनेटमा मच्यायो सनसनी

Shikharkhabar Shikharkhabar
|
मंगलबार, बैशाख २४, २०७६
|
|
३५ पटक हेरिएको
Shares
सनी लियोनीको यस्तो फोटो, जसले इन्टरनेटमा मच्यायो सनसनी

सारांश

  • मुम्बई।
  • बलिउडकी चर्चित हट नायिका सनी लियोनी समाजिक संजालमा निकै सक्रिय रहन्छिन्।
  • पछिल्लो समयमा सनीले इन्स्टाग्राममा आफ्नो ग्यामरस फोटो अपलोड गर्न थालेकी छन्।

मुम्बई। बलिउडकी चर्चित हट नायिका सनी लियोनी समाजिक संजालमा निकै सक्रिय रहन्छिन्। पछिल्लो समयमा सनीले इन्स्टाग्राममा आफ्नो ग्यामरस फोटो अपलोड गर्न थालेकी छन्। उनका फोटो सामाजिक संजालमा पोस्ट हुने वित्तिकै भाइरल भइहाल्छन्। केही दिन अगाडि सनीले यस्तै एउटा फोटो सामाजिक संजालमा पोस्ट गरेकी थिइन् जुन फोटो यतिबेला भायरल भएको छ।
सोमबार सनी लियोनीले आफ्नो इन्स्टाग्राममा लामो समयपछि बिकिनी लगाएको एउटा फोटो शेयर गरेकी छन्।

सनी यतिबेला जयपुरमा छिन्। जयपुर पुगेकी सनीले लामो समयपछि आफ्नो बिकिनी फोटो शेयर गरेकी हुन्। उनले उक्त फोटो स्वीमिङ गर्नु पहिला खिचाएकी थिइन्। अहिले उक्त फोटो दश लाख भन्दा बढीले हेरिसकेका छन्। केही दिन अगाडि सनी अरबाज खानको च्याट शो ‘पिंच’ मा गएकी थिइन्। यो क्रममा उनले आफ्नो पछिल्लो पेशाका विषयमा खुलेर कुरा गरेकी थिइन्। उनले सामाजिक संजालका ट्रोलसलाई पनि कडा जवाफ दिएकी थिइन्।

प्रतिक्रिया

कमेन्ट लेख्नुहोस्

तपाईंको इमेल ठेगाना प्रकाशित हुनेछैन। आवश्यक फिल्डहरू चिन्ह लगाइएका छन् *

कुल कमेन्ट: 0
यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?