दोस्रो चरणको चुनाव असार ९ गते हुने

Shikharkhabar Shikharkhabar
|
सोमबार, जेठ १५, २०७४
|
|
२१ पटक हेरिएको
Shares
दोस्रो चरणको चुनाव असार ९ गते हुने

सारांश

  • आन्दोलनरत तराई केन्द्रीत दलहरुलाई मनाउने उद्देश्यले सरकारले स्थानीय तहको दोस्रो चरणको मतदानलाई सारेको छ।
  • अब उक्त मतदान असार ९ गते हुने भएको छ।
  • खासगरि राष्ट्रिय जनता पार्टि नेपाललाई दल दर्ता गर्न सहज पार्न स्थानीय निर्वाचन ऐन पनि संशोधन गर्ने निर्णय भएको उर्जामन्त्री जनार्दन शर्माले बताए।

आन्दोलनरत तराई केन्द्रीत दलहरुलाई मनाउने उद्देश्यले सरकारले स्थानीय तहको दोस्रो चरणको मतदानलाई सारेको छ।

अब उक्त मतदान असार ९ गते हुने भएको छ।

खासगरि राष्ट्रिय जनता पार्टि नेपाललाई दल दर्ता गर्न सहज पार्न स्थानीय निर्वाचन ऐन पनि संशोधन गर्ने निर्णय भएको उर्जामन्त्री जनार्दन शर्माले बताए।

प्रतिक्रिया

कमेन्ट लेख्नुहोस्

तपाईंको इमेल ठेगाना प्रकाशित हुनेछैन। आवश्यक फिल्डहरू चिन्ह लगाइएका छन् *

कुल कमेन्ट: 0
यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

तपाईंले छुटाउनुभयो कि?