भेनेजुएलाको संसदमा , सांसद कुटिए,घुसे प्रदर्शनकारी……..

Shikharkhabar Shikharkhabar
|
बिहिबार, आषाढ २२, २०७४
|
|
१८ पटक हेरिएको
Shares
भेनेजुएलाको संसदमा , सांसद कुटिए,घुसे प्रदर्शनकारी……..

सारांश

  • राष्ट्रपति निकोलस मुदुरोले हिंसाको निन्दा गरेका छन्।
  • भेजेनुएलामा सरकार समर्थक प्रदर्शनकारीले संसदमा प्रवेश गरेर आक्रमण गरेका छन् ।
  • स्वतन्त्रता दिवसको अवसरमा भएको संसदको विशेष सत्रपछि यो घटना भएको हो  ।

राष्ट्रपति निकोलस मुदुरोले हिंसाको निन्दा गरेका छन्।भेजेनुएलामा सरकार समर्थक प्रदर्शनकारीले संसदमा प्रवेश गरेर आक्रमण गरेका छन् ।

स्वतन्त्रता दिवसको अवसरमा भएको संसदको विशेष सत्रपछि यो घटना भएको हो  । एपीका अनुसार, लाठी बोकेर पुगेका प्रदर्शनकारीहरुले पटका समेत पड्काएका थिए ।

विपक्षीको बहुमत भएको नेशनल एलेम्ब्लीमा प्रवेश गरेर प्रदर्शनकारीहरुले आक्रमण गरेका हुन् । वेबसाइट ला पटिलाका अनुसार, राजधानी काराकारमा भीडको आक्रमणमा कयौं अधिकारी घाइते भएका छन् । हिंस्रक भिडले नेशनल एसेम्ब्लीमा प्रवेश गरेर थुप्रैलाई कुटपिट गरे । तीन सांसद घाइते भएका छन् ।

विपक्षीका उपनेता अमेरिको डे ग्राजिया पनि घाइते भएका छन् ।
मत भएको नेशनल एलेम्ब्लीमा प्रवेश गरेर प्रदर्शनकारीहरुले आक्रमण गरेका हुन् ।

राष्ट्रपति निकोलस मुदुरोले हिंसाको निन्दा गरेका छन् ।

पछिल्लो समय भेनेजुएलामा आर्थिक संकट गरिहिँदै गएको छ । विपक्षीले राष्ट्रपतिमाथि अर्थ व्यवस्थामाथि खेलबाड गरेको र लोकतान्त्रिक संस्थालाई कमजोर बनाएको आरोप लगाएका छन् ।

करिव ३ महिनादेखि विरोध प्रदर्शन पनि हुँदै आएको छ, जसमा ९० भन्दा बढी मानिसले ज्यान गुमाएका छन् ।

प्रतिक्रिया

कमेन्ट लेख्नुहोस्

तपाईंको इमेल ठेगाना प्रकाशित हुनेछैन। आवश्यक फिल्डहरू चिन्ह लगाइएका छन् *

कुल कमेन्ट: 0
यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

तपाईंले छुटाउनुभयो कि?