भोर्लेटारबाट घरेलु हतियारसहित ४ जना पक्राउ
सारांश
- मंसिर २०, काठमाण्डौ ।
- दाङको तलसीपुर नगरपालिका १ मा वाम गठबन्धन र कांग्रेस कार्यकर्ताबिच झडप भएको छ ।
- झडपमा परी १२ जना घाइते भएका छन् ।
मंसिर २०, काठमाण्डौ । दाङको तलसीपुर नगरपालिका १ मा वाम गठबन्धन र कांग्रेस कार्यकर्ताबिच झडप भएको छ । झडपमा परी १२ जना घाइते भएका छन् ।
स्थिती तनाबग्रस्त भएको छ भने घटनास्थलमा प्रहरी परिचालन गरिएको छ ।
अहिले प्रहरी घटनास्थलतर्फ जाँदैछन् ।
दुवै तर्फका कार्यकर्ताले मतदातालाई पैसा बाँडेको आरोप लगाएका छन् ।
कांग्रेस कार्यकर्ताले वाम गठबन्धनका उम्मेदवारले मतदातालाई पैसा बाँड्न लागेपछि झडप भएको बताएका छन् । उता वाम गठबन्धनका कार्यकर्ताले भने कांग्रेसका उम्मेदवारले मतदातालाई पैसा बाँड्न लागेको आरोप लगाएका छन् ।
कुल कमेन्ट:
0
यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया