भोलीदिेखि राष्ट्रपति भण्डारी कतारको ३ दिने भ्रमणमा

Shikharkhabar Shikharkhabar
|
आइतबार, कार्तिक ११, २०७५
|
|
२६ पटक हेरिएको
Shares
भोलीदिेखि राष्ट्रपति भण्डारी कतारको ३ दिने भ्रमणमा

सारांश

  • राष्ट्रपति विद्यादेवी भण्डारी कतार भ्रमणमा जाने भएकी छिन् ।
  • राष्ट्रपति भण्डारी कात्तिक १२ देखि १५ सम्म कतार भ्रमणमा हुने छिन् ।
  • कतारका अमिर सेख तमिम हमाम अल थानीको निमन्त्रणमा उनी कतारको ३ दिने भ्रमण गर्न लागेकी हुन् ।

राष्ट्रपति विद्यादेवी भण्डारी कतार भ्रमणमा जाने भएकी छिन् । राष्ट्रपति भण्डारी कात्तिक १२ देखि १५ सम्म कतार भ्रमणमा हुने छिन् । कतारका अमिर सेख तमिम हमाम अल थानीको निमन्त्रणमा उनी कतारको ३ दिने भ्रमण गर्न लागेकी हुन् । राष्ट्रपतिको भ्रमणलाई आइतबार बसेको मन्त्रिपरिषद बैठकले स्वीकृत गरिदिएको छ ।

सञ्चार तथा सूचना प्रविधि मन्त्री गोकुल बास्कोटाका अनुसार राष्ट्रपतिको भ्रमणको क्रममा नेपाल र कतारबीच द्वीपक्षीय सहयोग सम्बन्ध सृदृढ गर्ने काम समेत हुनेछ । कृषी तथा पशुपंक्षी विकास सम्बन्धी, स्वास्थ्य सम्बन्धी, सुरक्षा सहयोग सम्बन्धी, प्रेस तथा सूचना सम्बन्धी र कुटनीतिक राहदानी बाहकलाई प्रवेशाज्ञा छुट दिने समझदारीपत्रमा हस्ताक्षर पनि गर्ने कार्यक्रम रहेको छ ।

प्रतिक्रिया

कमेन्ट लेख्नुहोस्

तपाईंको इमेल ठेगाना प्रकाशित हुनेछैन। आवश्यक फिल्डहरू चिन्ह लगाइएका छन् *

कुल कमेन्ट: 0
यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

तपाईंले छुटाउनुभयो कि?