मंगलबार २५९ कोरोना संक्रमित थपिए, काठमाडौंमा ६२ जना

Shikharkhabar Shikharkhabar
|
मंगलबार, श्रावण २०, २०७७
|
|
४९ पटक हेरिएको
Shares
मंगलबार २५९ कोरोना संक्रमित थपिए, काठमाडौंमा ६२ जना

सारांश

  • नेपालमा कोरोना भाइरसका आज २ सय ५९ जना संक्रमित थपिएका छन् ।
  • योसंगै कुल संक्रमितको सख्या २१ हजार ९ पुगेको छ ।
  • आज स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका प्रवक्ता डा.

नेपालमा कोरोना भाइरसका आज २ सय ५९ जना संक्रमित थपिएका छन् । योसंगै कुल संक्रमितको सख्या २१ हजार ९ पुगेको छ । आज स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका प्रवक्ता डा. जागेश्वर गौतमले संक्रमित संख्याबारे जानकारी दिएका हुन् ।

आजसम्म १५ हजार २६ जना संक्रमणमुक्त भएका छन् । आज ६५ जना संक्रमणमुक्त भएको डा। गौतमले जानकारी दिए ।

(https://www.theseedpharm.com/)

प्रतिक्रिया

कमेन्ट लेख्नुहोस्

तपाईंको इमेल ठेगाना प्रकाशित हुनेछैन। आवश्यक फिल्डहरू चिन्ह लगाइएका छन् *

कुल कमेन्ट: 0
यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

यो पनि पढौँ

आँखामा गाडिएको हँसिया यसरी निकालियो
आँखामा गाडिएको हँसिया यसरी निकालियो
बजेटप्रति उद्योगी व्यापारीको मिश्रित प्रतिक्रिया
बजेटप्रति उद्योगी व्यापारीको मिश्रित प्रतिक्रिया
स्ववियु कार्यतालिका सार्वजनिक, निर्वाचन बिहान ८ बजेदेखि
स्ववियु कार्यतालिका सार्वजनिक, निर्वाचन बिहान ८ बजेदेखि
प्रधानमन्त्रीले ओलीको सुवास नेम्वाङ र योगेश भट्टराईसँग गोप्य भेट
प्रधानमन्त्रीले ओलीको सुवास नेम्वाङ र योगेश भट्टराईसँग गोप्य भेट
बन्दाबन्दी खुलेपनि स्वास्थ्यसम्बन्धी नियमहरूको पालना गर्न राष्ट्रपति भण्डारीको आग्रह
बन्दाबन्दी खुलेपनि स्वास्थ्यसम्बन्धी नियमहरूको पालना गर्न राष्ट्रपति भण्डारीको आग्रह
जोशी फेल भएपछि नयाँ प्रधानन्यायाधीश गर्न भोलि संवैधानिक परिषद्को बैठक, को होला प्रधानन्यायाधीश ?
जोशी फेल भएपछि नयाँ प्रधानन्यायाधीश गर्न भोलि संवैधानिक परिषद्को बैठक, को होला प्रधानन्यायाधीश ?
मतदाताले ध्यान दिनुपर्ने कुरा के के हुन् ?
मतदाताले ध्यान दिनुपर्ने कुरा के के हुन् ?
को हुन् सभामुख महरालाई आरोप लगाउने महिला ?
को हुन् सभामुख महरालाई आरोप लगाउने महिला ?
यसकारण रियल म्याड्रिडलाई ‘बाइबाई’ गर्दै रोनाल्डो
यसकारण रियल म्याड्रिडलाई ‘बाइबाई’ गर्दै रोनाल्डो
स्वर्गीय ठकुरी काँग्रेसको सच्चा सिपाही : सभापति देउवा
स्वर्गीय ठकुरी काँग्रेसको सच्चा सिपाही : सभापति देउवा