मण्डेकाजीले जिते कराँतेमा स्वर्ण

Shikharkhabar Shikharkhabar
|
सोमबार, मंसिर १६, २०७६
|
|
२९ पटक हेरिएको
Shares
मण्डेकाजीले जिते कराँतेमा स्वर्ण

सारांश

  • १३ औँ दक्षिण एसियाली खेलकुद प्रतियोगितामा मण्डेकाजी श्रेष्ठले नेपाललाई पहिलो स्वर्ण दिलाएका छन् ।
  • उनले पाकिस्तानका नियमातुल्हालाई फाइनलमा हराउँदै पहिलो स्वर्ण दिलाएका हुन् ।
  • मण्डेकाजीले २६.

१३ औँ दक्षिण एसियाली खेलकुद प्रतियोगितामा मण्डेकाजी श्रेष्ठले नेपाललाई पहिलो स्वर्ण दिलाएका छन् । उनले पाकिस्तानका नियमातुल्हालाई फाइनलमा हराउँदै पहिलो स्वर्ण दिलाएका हुन् ।

मण्डेकाजीले २६.७२ अंक प्राप्त गरेका छन् भने पाकिस्तानी खेलाडीले २४‍.९२ अंक प्राप्त गरेका छन्। बंगलादेशी खेलाडी मोहम्मद हसन खानलाई पराजित गर्दै उनी फाइनलमा पुगेका थिए।

मण्डेकाजीले फाइनलमा पुग्नका लागि २४.०८ अंक प्राप्त गरेका थिए भने बंगलादेशी खेलाडीले २२.०८ अंक प्राप्त गरेका थिए।

(store.spaceylon.com)

प्रतिक्रिया

कमेन्ट लेख्नुहोस्

तपाईंको इमेल ठेगाना प्रकाशित हुनेछैन। आवश्यक फिल्डहरू चिन्ह लगाइएका छन् *

कुल कमेन्ट: 0
यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

यो पनि पढौँ

सुशासनको अभियालने विश्राम लिँदैन : उपप्रधानमन्त्री श्रेष्ठ
सुशासनको अभियालने विश्राम लिँदैन : उपप्रधानमन्त्री श्रेष्ठ
लगानी सम्मेलन आजदेखि सुरु हुँदै,सम्मेलनमा ५५ देशबाट लगानीकर्ता आउने
लगानी सम्मेलन आजदेखि सुरु हुँदै,सम्मेलनमा ५५ देशबाट लगानीकर्ता आउने
अफगानिस्तानका खेलाडीले पहिलो पटक इण्डियन प्रिमियर लिग क्रिकेट खेल्ने
अफगानिस्तानका खेलाडीले पहिलो पटक इण्डियन प्रिमियर लिग क्रिकेट खेल्ने
संसदमा बिधम्स मच्चाएपछि अन्ततः सत्ताबाट विदा हुन ट्रम्प तयार
फुटबल फ्यानमाथि गोली प्रहार, एक को मृत्यु
फुटबल फ्यानमाथि गोली प्रहार, एक को मृत्यु
मोदीको शपथ ग्रहणमा छिमेकी मुलुकका राष्ट्र प्रमुख तथा सरकार प्रमुख उपस्थित हुने
मोदीको शपथ ग्रहणमा छिमेकी मुलुकका राष्ट्र प्रमुख तथा सरकार प्रमुख उपस्थित हुने
तीनवटै राप्रपा सहमति नजिक
तीनवटै राप्रपा सहमति नजिक
प्रधानमन्त्री ओलीसँग चिनियाँ प्रतिनिधिमण्डलको भेटवार्ता
प्रधानमन्त्री ओलीसँग चिनियाँ प्रतिनिधिमण्डलको भेटवार्ता
सिंहदरबारभित्र करोडौंको लेनदेन
सिंहदरबारभित्र करोडौंको लेनदेन
कोरोना संक्रमितको फोक्सोमा लामो समयसम्म खराबी देखिएको अध्ययनको निश्कर्ष
कोरोना संक्रमितको फोक्सोमा लामो समयसम्म खराबी देखिएको अध्ययनको निश्कर्ष

तपाईंले छुटाउनुभयो कि?