कोरोना संक्रमितको फोक्सोमा लामो समयसम्म खराबी देखिएको अध्ययनको निश्कर्ष

Shikharkhabar Shikharkhabar
|
बिहिबार, मंसिर १८, २०७७
|
|
३४ पटक हेरिएको
Shares
कोरोना संक्रमितको फोक्सोमा लामो समयसम्म खराबी देखिएको अध्ययनको निश्कर्ष

सारांश

  • एजेन्सी, १८ मंङसिर ।
  • कोरोना संक्रमित व्यक्तिको फोक्सोमा लामो समयसम्म खराबी देखिएको अध्ययनले जनाएको छ ।
  • संक्रमित व्यक्तिको फोक्सामा तीन महिना भन्दा बढी समयसम्म खराबी देखिने अध्ययनले देखाएको हो ।

एजेन्सी, १८ मंङसिर । कोरोना संक्रमित व्यक्तिको फोक्सोमा लामो समयसम्म खराबी देखिएको अध्ययनले जनाएको छ । संक्रमित व्यक्तिको फोक्सामा तीन महिना भन्दा बढी समयसम्म खराबी देखिने अध्ययनले देखाएको हो ।

अक्सफोर्ड विश्वविद्यालयमा करिब १० संक्रमित व्यक्तिमा फोक्सोको स्क्यानिङ गर्दा विज्ञहरुले उक्त खराबी देखिएको जनाइएको छ । फोक्सोको खराबी पत्ता लगाउन एमआरआई स्क्यानमा जेनन ग्यासको पूयोग गरी खराबी देखिएको ठाउँलाई सजिलै पत्ता लगाइएको थियो । फोक्सोका विज्ञहरुका अनुसार संक्रमित व्यक्तिलाई लामो समय सम्म यस्ले असर पुर्याउने जनाएका छन् ।एमआरआई परिक्षणको क्रममा उक्त ग्यासलाई मानिसले शरीर भित्र लिई स्क्यानिङ हुने गर्दछ । विश्वविद्यालयका प्रोफेसरले १० संक्रमित करिब १० देखि ६९ वर्ष उमेरका व्यक्तिको परिक्षण गरिएको जनाइएकोछ । १० मध्ये ८ संक्रमित व्यक्तिमा स्वासप्रश्वासमा कमी आएको र संक्रमित भएको तीन महिना सम्म थकान महसुस भएको जनाइएको छ । र, एक व्यक्तिलाई आइसियुमा राखिएको थियो भने उनको फोक्सोमा कुनै समस्या देखिएको थिएन् ।

नयाँ प्रविधिको स्क्यानले फोक्सो कुन भागमा हावालाई आवत जावतमा गाह्रो हुने पत्ता लगाउने गर्दछ । यस परिक्षणको मूख्य लक्ष्य भनेको संक्रमित व्यक्तिको फोक्सोमा खराबी सधै भरी हुने की केही समयपछि स्वतह हराएर जाने विषयमा केन्द्रित रहेको छ ।

प्रतिक्रिया

कमेन्ट लेख्नुहोस्

तपाईंको इमेल ठेगाना प्रकाशित हुनेछैन। आवश्यक फिल्डहरू चिन्ह लगाइएका छन् *

कुल कमेन्ट: 0
यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

यो पनि पढौँ

प्रहरीको गाडी नै मापसे गरेर चलाएपछि दुर्घटनामा
प्रहरीको गाडी नै मापसे गरेर चलाएपछि दुर्घटनामा
उपकुलपति डा. भण्डारीका कारण राप्ती उपक्षेत्रीय अस्पताल डामाडोल, भविष्य धरापमा
उपकुलपति डा. भण्डारीका कारण राप्ती उपक्षेत्रीय अस्पताल डामाडोल, भविष्य धरापमा
रेलमार्गको ठेक्का प्रकरणमा लालु यादवविरुद्ध भ्रष्टाचार मुद्दा
रेलमार्गको ठेक्का प्रकरणमा लालु यादवविरुद्ध भ्रष्टाचार मुद्दा
कार्यक्रम तथा बजेटलाई प्रभाबकारी रुपमा कार्यान्वायन गर्ने प्रदेश सरकारले नीति !
कार्यक्रम तथा बजेटलाई प्रभाबकारी रुपमा कार्यान्वायन गर्ने प्रदेश सरकारले नीति !
बैंकहरुको निक्षेप, कर्जा विवरण पेश गर्न राष्ट्र बैंकलाई अर्थ समितिको निर्देशन
बैंकहरुको निक्षेप, कर्जा विवरण पेश गर्न राष्ट्र बैंकलाई अर्थ समितिको निर्देशन
मोटरसाइकल पल्टिँदा एकको मृत्यु
मोटरसाइकल पल्टिँदा एकको मृत्यु
नौ महिनामा झन्डै सात लाख पर्यटक भित्रिए
नौ महिनामा झन्डै सात लाख पर्यटक भित्रिए
लुईटेलकाे अध्यक्षतामा अमेरिकामा अन्तर राष्ट्रिय नेपाली पत्रकार संघ गठन
लुईटेलकाे अध्यक्षतामा अमेरिकामा अन्तर राष्ट्रिय नेपाली पत्रकार संघ गठन
त्रिभुवनचन्द्र अार्मी अस्पताल पूनः सन्चालनमा !
त्रिभुवनचन्द्र अार्मी अस्पताल पूनः सन्चालनमा !
अन्तर्राष्ट्रिय हवाई रूटमा भारत फेरि पछि हट्यो !
अन्तर्राष्ट्रिय हवाई रूटमा भारत फेरि पछि हट्यो !

तपाईंले छुटाउनुभयो कि?