मतदाता तान्न उम्मेद्धवारद्धारा गाउँगाउँमा मदिरा र मासुभात
सारांश
- काठमाडौं, १९ मंसिर ।
- निर्वाचन आयोगले मंसिर २१ गते पर्सी (बिहीबार) हुने प्रदेश र प्रतिनिधि सभाको निर्वाचनको सम्पूर्ण तयारी पूरा भएको जनाएको छ ।
- मौन अवधि समेत सुरु भैसकेको छ ।
काठमाडौं, १९ मंसिर । निर्वाचन आयोगले मंसिर २१ गते पर्सी (बिहीबार) हुने प्रदेश र प्रतिनिधि सभाको निर्वाचनको सम्पूर्ण तयारी पूरा भएको जनाएको छ । मौन अवधि समेत सुरु भैसकेको छ । तर उम्मेद्धवाहरु आफ्नो पक्षमा मत तान्न मतदाताहरुलाई प्रलोभनमा पार्नको लागि होडबाजीमा उत्रिएका छन् ।
तराई/मधेशमा त अहिले उम्मेद्धवारहरुले भोजभतेर नै सुरु भएको छ । कतिपय जिल्लामा आजभोलि घरमा खानै पाँक्न छोडेको छ । गाउँले भेला गरेर सामुहिक भोजमा सरिक भैरहेको दृश्यहरु मधेशमा छ्याप्तीछ्याप्ती देख्न पाईन्छ ।
आयोगले आचारसंहिता उल्लंघन गरेको पाईएमा कडा भन्दा कडा कारबाही गर्ने चेतावनी दिएपनि अहिलेसम्म कुनै कारबाही गरेको छैन । भन्न त आयोगले आचारसंहिता उल्लंघन गर्नेको उम्मेद्धवारी नै खारेज गर्ने भनेपनि व्यवहारमा देखिएको छैन ।
२ नम्बर प्रदेशका विभिन्न जिल्लामा अहिले भोजभतेर गरिएका कुराहरु बाहिरिएपनि आयोग मुकदर्शक भएर बसेको छ । स्रोतका अनुसार मधेशमा उम्मेद्धवारहरुले भोट ब्यांक केन्द्रित भतेरको आयोजना गरेको छ । जहाँ माछा, मासु र मदिराको खोलो नै बगेको छ ।
Chandra Ghimire
ऐक छाक खमऐर पाच साल पछुताउने जन्ता
अधिकारी केनिज मेराे दारी
khanu kehi huna tara vot chai ramro lai dinu
Tek Pun
कि कसो?
Tek Pun
खोइ त एमालेको झण्डा
Youkta Thapa
Aile ko kharch kun ndi beche ra pura grne soch holani
Koirala Bhagu
sereko ho
Ratan B Gurung
Tanna khanu vote Arko lai dinu parchha hola saki go ni
Shree Krishna Paudel
Yo ak chakle 5 bars polcha ni yadrakhanu mitrw
Sharad Chandra Acharya
Yesto garda nai vote dine janta huda.kina vasan garda nepal lai sigapur.america.japan.bato.bijuli.raill.panijahaj.desh ko china.ma falano party jasto hoina vandai huncha.banai dinchu.gardinchu vandai ghogro futai raheka holan.
Dil Subba
Aba yo bhojabhatiyaarle vote paaungnu bhanekota bhrastachaarko jaraa rahirahanuho.Panchaayati samayaamaa pancha pradhaan bannalaai khassi kaateko po yaada bhayo.Bhoj khwaaudai jau sathiho.Chhapa chahin kun chinhamaaparchha.Matdaataako haatai samaatera chaapa haanna lagaaune niyamachha bhanetahola aaphano pakchhyamaa.Natra kunnihai!.
Jaljala Paktara
यो Nirbachan आयोग को chartikala sthaniya चुनाब मा नै देखिसकेको। Nirbachan आयोग sold भईसकेको।
Sushant DC
जेल ठोक कुकुर नेतालाइ
Purna Thami
जे गरे पनि भाेट सुर्यमा र हसिया हताैडामा ठाेक साले।
Manoj Lamichhane
कुन चाहि को बिहे को फ़ोटो पोष्ट गरेको हो ? सहि र प्रमाणीक हो भने निर्वाचन आयोग मा सोझै पठाउन गाडी चढेर जानु पर्दैन? नाम सहित प्रमाण पुर्याई उजुरी गरे पुरस्कार पाईन्छ? कि
Madan Karmacharya
Sam,dam,danda and niti
Hari Sharma
45 jillama dasainxa khasi boka ragga kukhura matdatalai vot magne chalan
Khadga Magar
Khao janata haru khao masu ,bhat vote timro hat Ma chha .
Dosi Mohan Sunuwar
टन्न खाव तर मत छैँ गोप्पेदान गर्नु पर्छ।.!!:
Krishu Ac
NAKABANDI ko pic. ho yo WAIYAAT
Sameer Shayami
Sala Nepal bandako photo hale r guf dine