माथेमा आयोग र डा.केसी हत्यारा हुन् : डा. रामकुमार अधिकारी

Shikharkhabar Shikharkhabar
|
बुधबार, आषाढ २७, २०७५
|
४०
|
१८ पटक हेरिएको
Shares
माथेमा आयोग र डा.केसी हत्यारा हुन् : डा. रामकुमार अधिकारी

सारांश

  • काठमाडौं, २७ असार ।
  • नेपाल कम्युनिष्ट पार्टी (नेकपा)का प्रदेशसभा सदस्य एवं प्रस्तावित मनमोहन मेडिकल कलेजका लगानीकर्ता मध्येका एक सदस्य डा.
  • रामकुमार अधिकारीले माथेमा आयोग र डा.

काठमाडौं, २७ असार । नेपाल कम्युनिष्ट पार्टी (नेकपा)का प्रदेशसभा सदस्य एवं प्रस्तावित मनमोहन मेडिकल कलेजका लगानीकर्ता मध्येका एक सदस्य डा. रामकुमार अधिकारीले माथेमा आयोग र डा. केसी हत्यारा भएको आरोप लगाएका छन् । उनले पत्रकारहरुले डा. गोविन्द केसीलाई देवत्वकरण गरेको आरोप पनि लगाएका छन् ।

उनले माथेमा आयोगको प्रतिवेदन र डा.गोविन्द केसीको हठको कारण नेपाली विद्यार्थीहरु बिदेशमा पढ्न जान बाध्य भएको बताए । उनले भने, “माथेमा आयोग र डा.केसी हत्यारा हुन् । बंगलादेशमा डाक्टर पढेर आएका नेपाली विद्यार्थीहरु गत वर्ष फागुनमा विमान दुर्घटनामा परेर मरे । यसको दोषी उहाँहरु नै हो । नेपालमा डाक्टरी पढ्न पाउने वातावरण भएको भए उनीहरु मर्ने थिएनन् ।”

रिपोर्टर्स क्लब नेपालले आयोजना गरेको साक्षात्कारमा बोल्दै डा. अधिकारीले भने, “नेपाल विश्वमै एउटा यस्तो देश हो जहाँ विधिको कुनै मूूल्य छैन । कानूनको पालना गरिँदैन । एकजना सरकारी कर्मचारी अनशनमा बसेर सरकारलाई दलाल भन्दै यसो गर, उसो गरे भनेर निर्देशन दिन्छ । अनि पत्रकारहरुले उसैको पक्षमा समाचार लेख्न मरिमेट्छन् । डा.गोविन्द केसीको विरुद्धमा बोल्नेहरु माफिया हुन् भन्न कुनै आधार चाहिँदैन । यस्तो मुलुक हो हाम्रो देश ।”

क्लबका सभापति ऋषि धमलाको सभापतित्वमा भएको साक्षात्कारमा उनले थपे, “मनमोहन मेडिकल कलेजमा २६ सय जनाको एकलाख, दुईलाखको लगानी छ । अबका केही दिनमा डा.केसीसँग राजधानीमा मेडिकल कलेज खोल्न नपाइने सहमति हुन्छ । मनमोहन मेडिकल कलेज लिलाममा जान्छ । फेरि पत्रकारहरुले नै लेख्नेछन्, माफियाहरुले सञ्चालनमा ल्याउन थालेको मेडिकल कलेजको सम्बन्धन खारेज भयो, यस्तै हो ।”

प्रतिक्रिया

40 कमेन्ट

    Comment Author

    Yogesh Bhattrai

    जस्ले यतिका जनता मारे,फेरी तपाई जस्ता दलाल माफियाको लागी बिधेयक ल्याए तिनीहरु के हुन डा साब

    Comment Author

    Anil Thapa

    यो कहिकतै नाम नसुनेको कुन भुसिया हो

      Comment Author

      Rishi Ram Aryal

      अाेलिले फालेकाे कलाे खाए पछि भुक्नै पर्याे नि हाेइनर।

    Comment Author

    Pitamber Bhandari

    Aru kahi hiona timi mafiya haru ka matrai bhadak dakhiyaka hun ,Dr kc ra mathama Aayag.

    Comment Author

    Sabin Rai

    Kin timro ra timro bauko medical college band hune bhayer?

    Comment Author

    Prakash Rimal

    sahi hisable bolnus

    Comment Author

    Sumi Khanal

    Thueka taro juni

    Comment Author

    Narayan Panthi

    Rip

    Comment Author

    Indra Bhandari

    तिमिहरु जसता मफियाका दलाल गुन्डा चोर यो देसका धमिरा हौ यो देसलाई बलतकार गरने बलतकारि हौ गोविन्द के सि जिन्दावाद दलाल माफिया मुरदाबाद

    Comment Author

    Ramesh Bhujel

    Yasko dimag chet huna lagexa.20 22 lakhma garna milne mbbs ahile garna paryo vane karodko harahari vetxa.ani kaslai karbahi garnuparne.dr kclai ki timi jasto dalaallai.

    Comment Author

    Sabin Rai

    Kasto dactari ani kasto upachar manche behos banaer kideny nikalne. Yo duniya bhati kura nagar bhate tero himmat cha bhane dr kc le uthaeka k k bunda galat cha bhan hami pani janau.sale bhatua bikat janata sitamol napaer marne ta gadha sojha nepalilai gunastarhin upachar gater paisa lutne ani tero bau oli lai chahi rugha ko ipachar garna pani singapur wa bangkok pathaune.yedi ta dra hos bhane oli lai kideny fern kin bangkok pathais.timimharu rajnitika dakaharu nepal rama dr ra famra hosptil banna nadine afuharu chahi janatako paisale bides jane.yo kura ya matra bhaya hain agadi bhete bhsne pni talai yehi bhanchu daka.

    Comment Author

    Shyam Fayal

    Arulai yasto aarop lagaunubhanda agadi ainama aafno anuhar hera. Timilai aafai mathi ghrina lagxa.

    Comment Author

    Himalaya Karki

    कतिपयको तर्क विद्यार्थी बहिर जन्छन् भने छ तर वास्तबमा प्रवेश परिक्षा लीने प्रणाली लगु भय पछि अघिल्लो बर्ष ६११ र यो बर्ष पाँच सय ५४ भन्दा बढीले शिक्षा मन्त्रालयबाट अनिवार्य लिनेे नोअब्जेक्सन लेटर लीएको देखिदैन । पैसा हुनेले मात्र जहाँ र जसरी पनि पढ्ने तर क्षमता हुने सार्बसाधारणले पढ्न नपाउनलेे अवस्था बनेकै हो । यो बर्ष KUको दिक्षान्तर मा चिकित्सा शास्त्र तर्फबाट ८७९ दिक्षित मध्य ११६ जना त बिदेशी विद्यार्थी नै थिए । यहाँ विद्यार्थी बिदेश गय भनीन छ तर वास्तविकता भने के देखिन्छ भने निजि कलेजले ले माग्ने चर्को शुल्क तिर्न नसके र नै कतिपय बाहिर जाने गरेका हुन । टिचिङ,पाटन, धरानमा मात्रै अत्यधिक प्रतिस्पर्धा हुने हो अरु कलेजलेत महिनौ विद्यार्थी पाउन मुस्किल पर्छ । अहिले पनि नेपाली विद्यार्थी पढ्न नमानेर बिदेशी विद्यार्थी भर्ना गर्नु परेको छ । जानकी कलेजमा अध्यन गर्न १३ जना मात्र भर्ना हुनुले घट्टेकुलाेकाे नेसनल कलेज् का संचालक जो बिरगंज नेसनल कलेजका समेत संचालक हुन उन्कै कलेज मा ८४ जनाको सिट संख्या मध्य आज पनि १३ ! जना भारतीय र सात जना अन्य मुलुकका विद्यार्थी पढदै छन् भ्याली मा यो बर्ष ३८ लाख र बाहिर ४२ लाख सम्म तीन किस्ता मा लिन सकिने शुल्क तोकिएको छ नेपाली लाई ७६ लाख बिदेशी लाई ९५ लाख चाहिन्छ भने पछी विद्यार्थी नेपालमै पढ्नु पर्छ भने छ र ?

    Comment Author

    Rabin Shakya

    माथेमा आयोगका सदस्यहरु आफैमा बिज्ञहरु हुन, बिज्ञहरुले भन्दा जान्ने चाहिँ मनमोहन र बि एण्ड सि को सन्चालक र under S.L.C. का सरकारमा बस्ने नै रहेछ । नत्र चिकित्सक सङ्घ, बुद्दिजिबी, नागरिक समाज, आम नागरिक सबै जनाको बिरोधका हुदाहुदै गोलमटोल तर्क गरेर जनतालाइ झुक्याउन खोज्दै छ ।

    Comment Author

    Maharjan Jibit

    Sss

    Comment Author

    Rishi Ram Aryal

    एक नम्वर माफिया दुर्गा प्रसाइलाइ भन्थे अस्ति सम्म साच्चिकै मेडिकल माफिया त तिमी पाे रहेछाै नत्र कसैले यस्ताे वाेल्छ।

    Comment Author

    Sadip Jung Karki

    त जस्तो मेडिकल माफिया हरुले गर्दा देस लुटिएको हो।।। धेरै बक बक नगर

    Comment Author

    Rajendra Ghimire

    sala chor dalal

    Comment Author

    CN Paudel

    देश को लागि राजनीति गर्ने हरु जाबो १/२लाख को के लोभ गर्या त छोडी देउ न त खेल खत्तम !डाकाहरुको अर्बौं लुड्याउने दाउ हो यो गरिबको ज्यान धराप मा राखेर

    Comment Author

    Rai Man

    Yo adhikai doctor bahulaechha aba yinlai kasle garne upachar?

    Comment Author

    Rishi Ram Aryal

    मुखमा के हालेर वाेलेका रहेछन कुन्नि सात्तिक गुण भएका मान्छेले यी शब्दहरु बाेल्दैनन्।

    Comment Author

    Ishwor Giri

    माथेमा अायाेग मा भयका सम्पूर्ण सदस्य अाफैमा नेपाल मा माैजुदा विज्ञ मध्ये मा पर्छन् ।यी मेडिकल माफिया हरुले अाेैला ठड्याउने यस यल सि फेल ले के कुरा गरेकाे

    Comment Author

    Uddhav Sharma

    प्रमा णितगर बाबु

    Comment Author

    Bisweswar Pandeya

    Ho lut dhanda ko hatyara hun Dr kc.

    Comment Author

    Jhanak Puri

    Ani Dr. Ram Kumar Adhikari haru kasai?

    Comment Author

    Mahesh Bist

    Ta Chor hoes jo dr sab ko barema yesto bolchas

    Comment Author

    Bishnu Budhathoki

    सिन्डिकेट र राजनीतिक दुबै संचालन गरिरहेकाछन्

      Comment Author

      Ujjwal Kandel

      ?

    Comment Author

    Chitra Rana

    yo Pani mafia ra chor no.1 ho tesaile ramra lai janmara bhanxa. thukk chor.

    Comment Author

    Shivanath Maharjan

    Yo doctor ko certificate check garnu paryo nepal medical concil le.

    Comment Author

    Babu Ram Pandey

    Yesko crtipicket check garnu parcha … he is afliated from India

    Comment Author

    Prakash Gurung

    s ko panee dimaagko nut fooskay ko awastha..

    Comment Author

    Yuba Raj Bhusal

    प्रसाइ को पैसा को मुठो ले झापड खाएछ यो डॉंका ले पनी।

    Comment Author

    Gangaram Manandhar

    yuo.khata.k.vanchs

    Comment Author

    Shiva Dhungana

    Goru raicha hair

    Comment Author

    Anita Lamsal

    माथेमा आयोगका सदस्यहरु आफैमा बिज्ञहरु हुन, बिज्ञहरुले भन्दा जान्ने चाहिँ मनमोहन र बि एण्ड सि को सन्चालक र under S.L.C. का सरकारमा बस्ने नै रहेछ । नत्र चिकित्सक सङ्घ, बुद्दिजिबी, नागरिक समाज, आम नागरिक सबै जनाको बिरोधका हुदाहुदै गोलमटोल तर्क गरेर जनतालाइ झुक्याउन खोज्दै छ ।

    Comment Author

    Anita Lamsal

    Afna santatiko kasam khayar van

    Comment Author

    Ganga Thapa

    I do not say Dr KC is schizophrenic, but sophomoric and irresponsible, is something that does not serve the interests of the country.

    Comment Author

    Bishnu Lamichhane

    Sabai pagal Kati lai upchar garne

    Comment Author

    Dhruba Basnet

    Nepal bhari medical college bhayeni, bahire padhna jaane hunchhan nai kasle rokne?timi haru le lutna paye ramro natra kharab.

कमेन्ट लेख्नुहोस्

तपाईंको इमेल ठेगाना प्रकाशित हुनेछैन। आवश्यक फिल्डहरू चिन्ह लगाइएका छन् *

कुल कमेन्ट: 40
यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

तपाईंले छुटाउनुभयो कि?