मतदान स्थलमै पैसा बाँडेपछी एमाले र माओबादीबिच झडप , मतदान स्थगित
सारांश
- अछामको मेल्लेख गाउँपालिका वडा नम्बर ६ मा मतदान स्थगित भएको छ ।
- माओबादि कार्यकर्ताले मतदाता लाई पैसा बाड्न लागेको देखेपछि एमाले र माओवादीका कार्यकर्ताको झडपले अहिले अवस्था तनावपूर्ण छ ।
- प्रहरीले हवाई फायर गरेको छ ।
अछामको मेल्लेख गाउँपालिका वडा नम्बर ६ मा मतदान स्थगित भएको छ । माओबादि कार्यकर्ताले मतदाता लाई पैसा बाड्न लागेको देखेपछि एमाले र माओवादीका कार्यकर्ताको झडपले अहिले अवस्था तनावपूर्ण छ । प्रहरीले हवाई फायर गरेको छ ।
कुल कमेन्ट:
0
यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया