मधेस प्रदेश : माओवादी केन्द्रका दुई मन्त्री

Shikharkhabar Shikharkhabar
|
सोमबार, माघ २३, २०७९
|
|
२८ पटक हेरिएको
Shares
मधेस प्रदेश : माओवादी केन्द्रका दुई मन्त्री

सारांश

  • महेन्द्रनगर (धनुषा) ।
  • मधेस प्रदेशमा नेकपा (माओवादी केन्द्र)ले मन्त्रीको नाम टुङ्गो लगाएसँगै सरकारले पूर्णता पाउने भएको छ ।
  • प्रदेश सरकारमा सहभागी नभएको माओवादी केन्द्रले आज मन्त्री र राज्य मन्त्रीको टुङ्गो लगाएको हो ।

महेन्द्रनगर (धनुषा) । मधेस प्रदेशमा नेकपा (माओवादी केन्द्र)ले मन्त्रीको नाम टुङ्गो लगाएसँगै सरकारले पूर्णता पाउने भएको छ ।

प्रदेश सरकारमा सहभागी नभएको माओवादी केन्द्रले आज मन्त्री र राज्य मन्त्रीको टुङ्गो लगाएको हो । उद्योग, पर्यटन तथा वन मन्त्रालयमा सुनिता यादव र राज्यमन्त्रीमा रहबर अन्सारीलाई पठाउने माओवादीले निर्णय भएको मधेस प्रदेश संसदीय दलका नेता भारतप्रसाद साहले जानकारी दिए ।

अहिले सो मन्त्रालय मुख्यमन्त्री सरोजकुमार यादवले सम्हाल्दै आएका छन् । मङ्गलबार दिउँसो १ बजे मन्त्री र राज्यमन्त्रीको सपथग्रहण कार्यक्रम तय गरिएको हो । यससँगै मधेस प्रदेश सरकारमा पहिलोपटक दुई महिला क्याबेनिट मन्त्री हुने भएका छन् ।

प्रतिक्रिया

कमेन्ट लेख्नुहोस्

तपाईंको इमेल ठेगाना प्रकाशित हुनेछैन। आवश्यक फिल्डहरू चिन्ह लगाइएका छन् *

कुल कमेन्ट: 0
यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

यो पनि पढौँ

म हुँदासम्म गोरखकाली रबर उद्योग निजीकरण हुन दिन्न : भट्टराई
म हुँदासम्म गोरखकाली रबर उद्योग निजीकरण हुन दिन्न : भट्टराई
धार्मिक सद्भावका लागि मन्त्रीको उदाहरणीय काम
धार्मिक सद्भावका लागि मन्त्रीको उदाहरणीय काम
उपेन्द्र महतोले भने : ‘नेपालबाट एक डलर पनि विदेश लिएर गएको छैन’
उपेन्द्र महतोले भने : ‘नेपालबाट एक डलर पनि विदेश लिएर गएको छैन’
स्थानीय तहको मिश्रित मोडेल र अप्ठ्यारा सजिला पाटा
स्थानीय तहको मिश्रित मोडेल र अप्ठ्यारा सजिला पाटा
Greatest VPN Pertaining to Macs — What You Need to Know Regarding Paid VPN
आजदेखि माइक्रो चालक र खलासीलाई फ्लोरेन्स ज्याकेट अनिवार्य
आजदेखि माइक्रो चालक र खलासीलाई फ्लोरेन्स ज्याकेट अनिवार्य
समृद्ध नेपाल सुखी नेपालीको लक्ष्य पुरा हुन आवश्यक छः ओली
समृद्ध नेपाल सुखी नेपालीको लक्ष्य पुरा हुन आवश्यक छः ओली
न्यायालय स्वतन्त्र हुँदा मात्रै मानवअधिकारको संरक्षण हुन सक्छ : प्रधानन्यायाधीश कार्की
न्यायालय स्वतन्त्र हुँदा मात्रै मानवअधिकारको संरक्षण हुन सक्छ : प्रधानन्यायाधीश कार्की
नेकपाको पदमा विवाद : लिएनन् तीन जिल्ला सचिवले सपथ
नेकपाको पदमा विवाद : लिएनन् तीन जिल्ला सचिवले सपथ
नेपाल कम्युनिस्ट पार्टी’ :  सचिवालयमा महिला नपरेकोमा नेत्रीहरूद्वारा असन्तुष्टि
नेपाल कम्युनिस्ट पार्टी’ : सचिवालयमा महिला नपरेकोमा नेत्रीहरूद्वारा असन्तुष्टि

तपाईंले छुटाउनुभयो कि?