समृद्ध नेपाल सुखी नेपालीको लक्ष्य पुरा हुन आवश्यक छः ओली

Shikharkhabar Shikharkhabar
|
शुक्रबार, आषाढ २९, २०८०
|
|
३० पटक हेरिएको
Shares
समृद्ध नेपाल सुखी नेपालीको लक्ष्य पुरा हुन आवश्यक छः ओली

सारांश

  • काठमाडौं ।
  • नेकपा (एमाले)का अध्यक्ष केपी शर्मा ओलीले संविधान अनुसारको राज्य भन्दा पनि राज्यको संविधान कस्तो छ भने प्रमुख कुरा भएको बताएका छन् ।
  • राष्ट्रिय मानवअधिकार तथा सामाजिक न्याय मञ्च नेपालको २४ औं स्थापना दिवसका अवसरमा शुक्रबार काठमाडौंमा आयोजित कार्यक्रममा ओलीले जनता र राष्ट्रको हित गर्नका लागि संविधान आवश्यक रहेको भन्दै राज्यको संविधान कस्तो छ भने प्रमुख कुरा भएको बताएका हुन् ।

काठमाडौं । नेकपा (एमाले)का अध्यक्ष केपी शर्मा ओलीले संविधान अनुसारको राज्य भन्दा पनि राज्यको संविधान कस्तो छ भने प्रमुख कुरा भएको बताएका छन् । राष्ट्रिय मानवअधिकार तथा सामाजिक न्याय मञ्च नेपालको २४ औं स्थापना दिवसका अवसरमा शुक्रबार काठमाडौंमा आयोजित कार्यक्रममा ओलीले जनता र राष्ट्रको हित गर्नका लागि संविधान आवश्यक रहेको भन्दै राज्यको संविधान कस्तो छ भने प्रमुख कुरा भएको बताएका हुन् ।

ओलीले देशको स्वाधिनता, स्वतन्त्रता र भौगोलिक अखण्डता राष्ट्रिय स्वार्थलाई माथि उठाउने र सुशासन केन्द्रीत संविधान जनताले चाहेको धारणा राखे । उनले विभिन्न आन्दोलनबाट प्राप्त उपलव्धीलाई संस्थागत गर्नका लागि अहिलेको संविधान आएपनि यसमा अपूर्ण देखि आवश्यकता अनुसार संशोधन गर्न सकिने बताए ।

उनले भारत लगाएतका देशमा पनि सयौं पटक संविधान संशोधन भएको उदाहरण दिदै देशलाई अघि बढाउने सन्दर्भमा नेपालमा पनि आवश्यक अनुसार संविधानको संशोधन हुन सक्ने बताए ।

ओलीले समग्रतामा मानवअधिकार पूर्तिहुनका लागि समृद्ध नेपाल सुखी नेपालीको लक्ष्य पुरा हुनुपर्ने बताए ।

प्रतिक्रिया

कमेन्ट लेख्नुहोस्

तपाईंको इमेल ठेगाना प्रकाशित हुनेछैन। आवश्यक फिल्डहरू चिन्ह लगाइएका छन् *

कुल कमेन्ट: 0
यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

यो पनि पढौँ

घरटहरा हटाउन
घरटहरा हटाउन
नर्वेकी अन्तर्राष्ट्रिय विकासमन्त्री टिभिनेरेइमद्वारा एमएसआई केन्द्र अवलोकन
नर्वेकी अन्तर्राष्ट्रिय विकासमन्त्री टिभिनेरेइमद्वारा एमएसआई केन्द्र अवलोकन
चीनसँग ऐतिहासिक सम्झौतासँगै पारवहन मार्गमा भारतसँगको निर्भरता समाप्त
चीनसँग ऐतिहासिक सम्झौतासँगै पारवहन मार्गमा भारतसँगको निर्भरता समाप्त
माथिल्लो तामाकोशीको आर्इपिओ खुल्यो, दोलखाबासीले काठमाण्डौंबाटै आवेदन दिन सकिने
माथिल्लो तामाकोशीको आर्इपिओ खुल्यो, दोलखाबासीले काठमाण्डौंबाटै आवेदन दिन सकिने
मतदाताको खुट्टामा हजारको नोट राखेर ढोग्ने उम्मेदवारलाई आयोगले सचेत गरायो
मतदाताको खुट्टामा हजारको नोट राखेर ढोग्ने उम्मेदवारलाई आयोगले सचेत गरायो
हरिबोल भट्टराईको प्रकाशमान सिंहलाई मैदानमा आउन चेतावनी
हरिबोल भट्टराईको प्रकाशमान सिंहलाई मैदानमा आउन चेतावनी
नेकपाको एकता प्रक्रियाले पूर्णता नपाउँदा कार्यकर्ता निराश
नेकपाको एकता प्रक्रियाले पूर्णता नपाउँदा कार्यकर्ता निराश
स्कुटर र मोटरसाइकल जुधेपछि एकजनाको मृत्यु दुई घाइते
स्कुटर र मोटरसाइकल जुधेपछि एकजनाको मृत्यु दुई घाइते
नेपालको निर्यात व्यापार बढाउन सक्दो पहल गर्ने राजदुत आचार्यको प्रतिवद्धता
नेपालको निर्यात व्यापार बढाउन सक्दो पहल गर्ने राजदुत आचार्यको प्रतिवद्धता
छठ पर्व सुरु ,नहाय–खाय विधि गरिँदै
छठ पर्व सुरु ,नहाय–खाय विधि गरिँदै

तपाईंले छुटाउनुभयो कि?