रोचक मतदान : भक्तपुरको बोडेमा एकै परिवारका ४ पुस्ताले दिए भोट

Shikharkhabar Shikharkhabar
|
बिहिबार, मंसिर २१, २०७४
|
|
४५ पटक हेरिएको
Shares
रोचक मतदान : भक्तपुरको बोडेमा एकै परिवारका ४ पुस्ताले दिए भोट

सारांश

  • भक्तपुर – भक्तपुरको मध्यपुर थिमि नगरपालिका वडा नं.
  • ८, बोडेमा एकै परिवारका चार पुस्ताले मतदान गरेका छन् ।
  • त्यहाँको बोडे उच्च मा.

भक्तपुर – भक्तपुरको मध्यपुर थिमि नगरपालिका वडा नं. ८, बोडेमा एकै परिवारका चार पुस्ताले मतदान गरेका छन् । त्यहाँको बोडे उच्च मा. वि. मतदान केन्द्रमा स्थानीय गोपाल प्रजापतिका ४ पुस्ताले मतदान गरेको निर्वाचनमा खटिएका कर्मचारी एवं शिक्षक रत्न सुनुवारले जानकारी दिए ।

एउटै परिवारबाट ४ पुस्ताले मतदान गर्नेमा ८५ वर्षका गोपाल प्रजापति, ६६ वर्षका कृष्णहरि प्रजापति, ४५ वर्षका, बुद्धि कृष्ण प्रजापति र २० वर्षका अमन प्रजापति रहेका छन् । बोडेमा ययरी एउटै परिवारका हजुबादेखि पनातीसम्मका चारपुस्ताले मतदान  गरेका हुन् ।

प्रतिक्रिया

कमेन्ट लेख्नुहोस्

तपाईंको इमेल ठेगाना प्रकाशित हुनेछैन। आवश्यक फिल्डहरू चिन्ह लगाइएका छन् *

कुल कमेन्ट: 0
यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

तपाईंले छुटाउनुभयो कि?