धार्मिक सद्भावका लागि मन्त्रीको उदाहरणीय काम
सारांश
- काठमाडाै, ३ कात्तिक।
- नेपाल सरकार शहरी विकास मन्त्रीले जनताकाेे घरदैलाेमा पुगेर दशैँकाे टिका लगाएका छन् ।
- सङ्घीय समाजबादी फोरम,नेपालका केन्द्रिय सचिब समेत रहेका मन्त्री मोहमद इस्तियाक राईले जनताको घरघरमा पुगेर दसैंको बधाई तथा शुभकामना साटासाट गरेका हुन् ।
काठमाडाै, ३ कात्तिक। नेपाल सरकार शहरी विकास मन्त्रीले जनताकाेे घरदैलाेमा पुगेर दशैँकाे टिका लगाएका छन् । सङ्घीय समाजबादी फोरम,नेपालका केन्द्रिय सचिब समेत रहेका मन्त्री मोहमद इस्तियाक राईले जनताको घरघरमा पुगेर दसैंको बधाई तथा शुभकामना साटासाट गरेका हुन् । 
उनले स्वदेश तथा विदेशमा रहनुभएका सम्पूर्ण नेपाली दाजुभाइ तथा दिदीबहिनीमा सुख, शान्ति, समृद्धि एवम् उत्तरोउत्तर प्रगतिका लागि शुभकामना व्यक्त गरेका थिए ।
कुल कमेन्ट:
0
यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?


प्रतिक्रिया