मनसुन क्रमशः कमजोर हुँदै

Shikharkhabar Shikharkhabar
|
बिहिबार, आश्विन २३, २०८२
|
|
७८ पटक हेरिएको
Shares
मनसुन क्रमशः कमजोर हुँदै

सारांश

  • काठमाडौं।
  • जल तथा मौसम विज्ञान विभागले आज लुम्बिनी, कर्णाली र सुदूरपश्चिम प्रदेशका पश्चिमी भागका धेरै र गण्डकी प्रदेशका पश्चिमी भेगका केही स्थानमा पश्चिमी वायुको प्रभाव रहेको तथा बाँकी भूभागमा मनसुनी एवं स्थानीय वायुको प्रभाव कमजोर रहेको जनाएको छ।
  • आज दिउँसो कोशी प्रदेशलगायत देशका पहाडी भागमा आंशिक बदली रही बाँकी भागमा मुख्यतया मौसम सफा रहने छ।

काठमाडौं। जल तथा मौसम विज्ञान विभागले आज लुम्बिनी, कर्णाली र सुदूरपश्चिम प्रदेशका पश्चिमी भागका धेरै र गण्डकी प्रदेशका पश्चिमी भेगका केही स्थानमा पश्चिमी वायुको प्रभाव रहेको तथा बाँकी भूभागमा मनसुनी एवं स्थानीय वायुको प्रभाव कमजोर रहेको जनाएको छ।

आज दिउँसो कोशी प्रदेशलगायत देशका पहाडी भागमा आंशिक बदली रही बाँकी भागमा मुख्यतया मौसम सफा रहने छ। देशका पहाडी भागका एकदुई स्थानमा हल्का वर्षाको सम्भावना छ।

विभागका अनुसार आज राति कोशी, वाग्मती र गण्डकी प्रदेशका पहाडी भागमा आंशिक बदली रही बाँकी भागमा मुख्यतया मौसम सफा रहने छ। साथै यी प्रदेशका पहाडी भागका एकदुई स्थानमा हल्का वर्षाको सम्भावना छ।

प्रतिक्रिया

1 कमेन्ट

    Comment Author

    binance skapa konto

    Your article helped me a lot, is there any more related content? Thanks! https://www.binance.com/register?ref=IXBIAFVY

कमेन्ट लेख्नुहोस्

तपाईंको इमेल ठेगाना प्रकाशित हुनेछैन। आवश्यक फिल्डहरू चिन्ह लगाइएका छन् *

कुल कमेन्ट: 1
यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

यो पनि पढौँ

चेम्बर पदाधिकारीद्वारा उपराष्ट्रपति यादवसँग आर्थिक विषयमा छलफल
चेम्बर पदाधिकारीद्वारा उपराष्ट्रपति यादवसँग आर्थिक विषयमा छलफल
महाअभियोग सिफारिस समितिले निलम्बित प्रधानन्यायधीश राणासँग बयान लिने
‘कांग्रेस रोगले गल्यो, अव कम्युनिस्ट शासनले देशलाई मास्दै जान्छ’
‘कांग्रेस रोगले गल्यो, अव कम्युनिस्ट शासनले देशलाई मास्दै जान्छ’
आज १ सय ७६ संक्रमित थप
आज १ सय ७६ संक्रमित थप
उपप्रधानमन्त्री तथा राप्रपाका अध्यक्ष थापाको उम्मेदवारी
उपप्रधानमन्त्री तथा राप्रपाका अध्यक्ष थापाको उम्मेदवारी
दमननाथ ढुंगाना विरुद्ध महेश बस्नेतको दोब्बर मतको अग्रता
दमननाथ ढुंगाना विरुद्ध महेश बस्नेतको दोब्बर मतको अग्रता
पूर्वी अफगानिस्तानमा दुर्घटनाग्रस्त विमान आफूहरुले खसालेको तालिबानको दाबी
पूर्वी अफगानिस्तानमा दुर्घटनाग्रस्त विमान आफूहरुले खसालेको तालिबानको दाबी
प्रम ओली देशबाहिर हुँदा प्रचण्ड, नेपाल र खनाल बीच गोप्य छलफल !
प्रम ओली देशबाहिर हुँदा प्रचण्ड, नेपाल र खनाल बीच गोप्य छलफल !
आजदेखि महिला एशिया कप क्रिकेट, नेपालले युएईको सामना गर्दै
आजदेखि महिला एशिया कप क्रिकेट, नेपालले युएईको सामना गर्दै
केपी ओलीको नेतृत्वमा बन्ने सरकार माइतीघरबाटै ढालिदिने धम्की
केपी ओलीको नेतृत्वमा बन्ने सरकार माइतीघरबाटै ढालिदिने धम्की

तपाईंले छुटाउनुभयो कि?