सीमामा कडाइ

Shikharkhabar Shikharkhabar
|
आइतबार, आश्विन १, २०७४
|
|
२१ पटक हेरिएको
Shares

सारांश

  • सप्तरी, १ असोज  ः तेस्रो चरणअन्तर्गत सोमबार हुने प्रदेश नं २ अन्तर्गत सप्तरीमा शान्ति सुरक्षा कायम गर्न नेपाल र भारतका स्थानीय प्रशासनको संयुक्त बैठकले आजदेखि ४८ घण्टा सीमाक्षेत्र बन्द गर्ने निर्णय गरेको छ ।
  • सप्तरी र बिहार सुपौल जिल्लाका पदाधिकारीको सो बैठकले सीमा क्षेत्रमा सवारीसाधन चल्न नदिने र जाँच कडा पार्ने निर्णय गरेको सप्तरीका प्रजिअ भागीरथ पाण्डेले बताउनुभयो ।
  • त्यस्तै जिल्ला सुरक्षा समितिले निर्वाचन प्रयोजनका लागि सुरक्षा रणनीतिक तथा कार्यनीतिक योजनाअन्तर्गत जिल्लाका १८ वटै स्थानीय तहमा नेपाली सेना, नेपाल प्रहरी र सशस्त्र प्रहरी तैनाथ गरिएको जानकारी दिँदै सुरक्षा व्यवस्थापनअन्तर्गत सीमा क्षेत्रमा समेत दुवै देशका संयुक्त सुरक्षाकर्मीले संयुक्त रुपमा जाँच गरिरहेको प्रजिअ पाण्डेले बताउनुभयो ।

सप्तरी, १ असोज  ः तेस्रो चरणअन्तर्गत सोमबार हुने प्रदेश नं २ अन्तर्गत सप्तरीमा शान्ति सुरक्षा कायम गर्न नेपाल र भारतका स्थानीय प्रशासनको संयुक्त बैठकले आजदेखि ४८ घण्टा सीमाक्षेत्र बन्द गर्ने निर्णय गरेको छ ।

सप्तरी र बिहार सुपौल जिल्लाका पदाधिकारीको सो बैठकले सीमा क्षेत्रमा सवारीसाधन चल्न नदिने र जाँच कडा पार्ने निर्णय गरेको सप्तरीका प्रजिअ भागीरथ पाण्डेले बताउनुभयो ।

त्यस्तै जिल्ला सुरक्षा समितिले निर्वाचन प्रयोजनका लागि सुरक्षा रणनीतिक तथा कार्यनीतिक योजनाअन्तर्गत जिल्लाका १८ वटै स्थानीय तहमा नेपाली सेना, नेपाल प्रहरी र सशस्त्र प्रहरी तैनाथ गरिएको जानकारी दिँदै सुरक्षा व्यवस्थापनअन्तर्गत सीमा क्षेत्रमा समेत दुवै देशका संयुक्त सुरक्षाकर्मीले संयुक्त रुपमा जाँच गरिरहेको प्रजिअ पाण्डेले बताउनुभयो ।

निर्वाचन प्रयोजनका लागि जिल्लाको आन्तरिक सुरक्षालाई पनि अत्यन्त चुस्तदुरुस्त र सुदृढ बनाइएको छ । मतदातालाई ढुक्क भएर मतदानस्थलमा गई मतदान गर्न प्रजिअ पाण्डेले आग्रह गर्नुभयो ।

नेपाल भारतको हित हुने उद्देश्यले अति आवश्यक परेकालाई सीमा क्षेत्रमा रहेका सुरक्षाकर्मीको विशेष जाँच गरिसकेपछि मात्र जान दिन सकिने जिप्रका सप्तरीले जनाएको छ ।

प्रतिक्रिया

कमेन्ट लेख्नुहोस्

तपाईंको इमेल ठेगाना प्रकाशित हुनेछैन। आवश्यक फिल्डहरू चिन्ह लगाइएका छन् *

कुल कमेन्ट: 0
यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

यो पनि पढौँ

श्रीदेवी बाल सुधार विद्यालयमा संयुक्त कार्यक्रम आयोजना हुने
श्रीदेवी बाल सुधार विद्यालयमा संयुक्त कार्यक्रम आयोजना हुने
नारायणगढ–मुग्लिन सडक : दैनिक ८ घण्टा बन्द नगरे काम गर्न कठिन हुने आयोजनाको भनाई
नारायणगढ–मुग्लिन सडक : दैनिक ८ घण्टा बन्द नगरे काम गर्न कठिन हुने आयोजनाको भनाई
राेचक समाचार : साउदी राजकुमारले किम कार्दशियनलाई एक रातकालागि ७ करोडकाे गरेका थिए अफर
राेचक समाचार : साउदी राजकुमारले किम कार्दशियनलाई एक रातकालागि ७ करोडकाे गरेका थिए अफर
समृद्ध मुलुक निर्माण गर्न गुरुङ समुदायले निर्वाह गर्दै आएको भूमिका प्रशंसनीय : राष्ट्रपति
समृद्ध मुलुक निर्माण गर्न गुरुङ समुदायले निर्वाह गर्दै आएको भूमिका प्रशंसनीय : राष्ट्रपति
३ नम्बर प्रदेश सरकारले सोनाम ल्होसारमा बिदा दिने।
३ नम्बर प्रदेश सरकारले सोनाम ल्होसारमा बिदा दिने।
मनाङको हाकु वनमा नै जीवन विताउँदैछन् रुकुमका सत्य पुनमगर
मनाङको हाकु वनमा नै जीवन विताउँदैछन् रुकुमका सत्य पुनमगर
मोरङका २ क्षेत्रमा माओवादी, १ क्षेत्रमा कांग्रेस अगाडि, ३ वटा क्षेत्रमा एमाले विजयी
मोरङका २ क्षेत्रमा माओवादी, १ क्षेत्रमा कांग्रेस अगाडि, ३ वटा क्षेत्रमा एमाले विजयी
रोल्पाको धवाङमा अज्ञात व्यक्तिले मतपत्र जलाए
रोल्पाको धवाङमा अज्ञात व्यक्तिले मतपत्र जलाए
बढ्यो सुनको मूल्य
बढ्यो सुनको मूल्य
‘मापदण्ड नमान्नेहरु कार्वाहीमा पर्छन्’:  मन्त्री मगर
‘मापदण्ड नमान्नेहरु कार्वाहीमा पर्छन्’: मन्त्री मगर

तपाईंले छुटाउनुभयो कि?