मन्त्रिपरिषद बैठक बस्दै, डाक्टर केसीदेखि लिएर प्रचण्डको विज्ञप्तीबारे छलफल हुने
सारांश
- काठमाडौँ, १४ माघ ।
- प्रधानमन्त्रीले केपी शर्मा ओली स्विट्जरल्याण्डको डाबोस सम्मेलनबाट फर्किएपछि आज पहिलो पटक मन्त्रिपरिषद बैठक बस्न लागेको छ ।
- स्रोतका अनुसार प्रधानमन्त्री ओली विदेश भ्रमणमै रहेको बेला आफ्नै पार्टीका अर्का अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डले भेनेजुएलाको राजनीतिक संकटबारे हतारिएर विज्ञप्ती निकालेको भन्दै त्यसबारेमा सरकारको धारणा बाहिर ल्याउन आजको बैठक डाकिएको हो ।
काठमाडौँ, १४ माघ । प्रधानमन्त्रीले केपी शर्मा ओली स्विट्जरल्याण्डको डाबोस सम्मेलनबाट फर्किएपछि आज पहिलो पटक मन्त्रिपरिषद बैठक बस्न लागेको छ ।
स्रोतका अनुसार प्रधानमन्त्री ओली विदेश भ्रमणमै रहेको बेला आफ्नै पार्टीका अर्का अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डले भेनेजुएलाको राजनीतिक संकटबारे हतारिएर विज्ञप्ती निकालेको भन्दै त्यसबारेमा सरकारको धारणा बाहिर ल्याउन आजको बैठक डाकिएको हो ।
त्यस्तै, सरकारले अनशनरत प्रा. डा. गोविन्द केसीको मागबारे पनि आज छलफल गर्ने बुझिएको छ ।
कुल कमेन्ट:
0
यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया