एसियाकप छनोटमा नेपाल ओमानसँग खेल्दै

Shikharkhabar Shikharkhabar
|
बुधबार, भाद्र १३, २०७५
|
|
३० पटक हेरिएको
Shares
एसियाकप छनोटमा नेपाल ओमानसँग खेल्दै

सारांश

  • काठमाडौं ।
  • एसीसी एसिया कप छनोट प्रतियोगिता आजदेखि मलेशियामा शुरु भएको छ ।
  • आजको पहिलो क्रिकेट खेल नेपाल ओमानसँग खेल्दैछ ।

काठमाडौं । एसीसी एसिया कप छनोट प्रतियोगिता आजदेखि मलेशियामा शुरु भएको छ । आजको पहिलो क्रिकेट खेल नेपाल ओमानसँग खेल्दैछ । प्रतियोगिताको पहिलो खेलमा नेपालले टस हारेर ब्याटिङ पाएको छ ।

अहिलेसम्म नेपालले ओमानसँग ५ पटक खेल्ने मौका पाएको छ । त्यसमध्येका खेलमा नेपालले ३ खेल जितेको छ । तर पनि पछिल्लो ५ वर्षयता ओमानविरुद्ध नेपालले जित्न सकेको छैन । सन् २००२ को एसीसी ट्रफीमा नेपालले ओमानलाई १०५ रनले हराएको थियो । त्यसको आठ बर्षपछि आमनेसामने हुँदो नेपाल ६ विकेटले जितेको थियो ।

अन्तिमपटक नेपालले ओमानविरुद्ध २०१३ को डिभिजन थ्रीमा जितेको थियो । त्यसपछिका दुई खेलमा भने नेपाल पराजित भएको थियो ।

२०१४ को एसीसी प्रिमियर लिगमा २ विकेटमा जित्दा २०१८ को डिभिजन टू मा ओमानले ६ विकेटले नेपाललाई जितेको थियो ।

एसीसी एसिया छनोट प्रतिस्पर्धामा नेपाल, ओमान, सिंगापुर, हङकङ, मलेसिया र युएई छन् । प्रतियोगितामा नेपालले दोस्रो खेल युएईसँग प्रतिस्पर्धा गर्नुपर्नेछ ।

(Xanax Online)

प्रतिक्रिया

1 कमेन्ट

    Comment Author

    Prem Kumal

    K kaldai x Nepal la sana kata kati cala jasto

कमेन्ट लेख्नुहोस्

तपाईंको इमेल ठेगाना प्रकाशित हुनेछैन। आवश्यक फिल्डहरू चिन्ह लगाइएका छन् *

कुल कमेन्ट: 1
यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

यो पनि पढौँ

मंसिर १४ मा उपनिर्वाचन कहाँ कहाँ हुँदैछ ?
मंसिर १४ मा उपनिर्वाचन कहाँ कहाँ हुँदैछ ?
महत सहभागी कार्यक्रममा झडप, ४७ राउन्ड गोली प्रहार, एक प्रहरीसहित सात घाइते f
महत सहभागी कार्यक्रममा झडप, ४७ राउन्ड गोली प्रहार, एक प्रहरीसहित सात घाइते f
स्पेनका प्रधानमन्त्रीद्वारा क्याटलोनियाका अपदस्थ नेताको आग्रह अस्वीकार
स्पेनका प्रधानमन्त्रीद्वारा क्याटलोनियाका अपदस्थ नेताको आग्रह अस्वीकार
विकासशील राष्ट्रलाई नेतृत्वदायी भूमिका प्रदान गर्न परराष्ट्रमन्त्रीको अपिल
विकासशील राष्ट्रलाई नेतृत्वदायी भूमिका प्रदान गर्न परराष्ट्रमन्त्रीको अपिल
योग साधनाप्रति पूर्णरूपमा समर्पित हुनुस् : प्रधानसेनापति क्षत्री
योग साधनाप्रति पूर्णरूपमा समर्पित हुनुस् : प्रधानसेनापति क्षत्री
अहिलेसम्म ९४ स्थानीय तहको नतिजा सार्वजनिक, कांग्रेसभन्दा एमाले १० बढि स्थानमा विजयी
अहिलेसम्म ९४ स्थानीय तहको नतिजा सार्वजनिक, कांग्रेसभन्दा एमाले १० बढि स्थानमा विजयी
साफ च्याम्पियनसिप फूटबलः अनन्तले दिलाए नेपाललाई अग्रता !
साफ च्याम्पियनसिप फूटबलः अनन्तले दिलाए नेपाललाई अग्रता !
काठमाडौं ७ मा गाई र तराजुको प्रतिस्पर्धा, सूर्यको मत दोब्बर
काठमाडौं ७ मा गाई र तराजुको प्रतिस्पर्धा, सूर्यको मत दोब्बर
भदौ २६ गते शुक्रवारको राशिफल यस्तो छ
भदौ २६ गते शुक्रवारको राशिफल यस्तो छ
नेकपाभित्र बढ्दो चीन मोह
नेकपाभित्र बढ्दो चीन मोह

तपाईंले छुटाउनुभयो कि?