निस्क्रिय भएर बस्ने कसैलाई छुट छैन: कमल थापा

Shikharkhabar Shikharkhabar
|
आइतबार, बैशाख १६, २०७५
|
|
२४ पटक हेरिएको
Shares
निस्क्रिय भएर बस्ने कसैलाई छुट छैन:  कमल थापा

सारांश

  • काठमाण्डौ, १६ वैशाख ।
  • राष्ट्रिय प्रजातन्त्र पार्टीका अध्यक्ष कमल थापाले राष्ट्रियता, जनता र मुलुकको आर्थिक समृद्धिलाई केन्द्रमा राखेर साँगठनिक गतिविधिलाई तिव्रता दिन पार्टीका जनवर्गिय संगठनका प्रमुखहरुलाई निर्देशन दिएका छन ।
  • अाइतवार पार्टी केन्द्रीय कार्यालय धुम्बाराहीमा आयोजित कार्यक्रममा बोल्दै अध्यक्ष थापाले भातृ संगठनहरु पार्टी जस्तै समानान्तर ढंगले अगाडी बढ्नु पर्ने आवश्यकता औल्याए ।

काठमाण्डौ, १६ वैशाख । राष्ट्रिय प्रजातन्त्र पार्टीका अध्यक्ष कमल थापाले राष्ट्रियता, जनता र मुलुकको आर्थिक समृद्धिलाई केन्द्रमा राखेर साँगठनिक गतिविधिलाई तिव्रता दिन पार्टीका जनवर्गिय संगठनका प्रमुखहरुलाई निर्देशन दिएका छन ।

अाइतवार पार्टी केन्द्रीय कार्यालय धुम्बाराहीमा आयोजित कार्यक्रममा बोल्दै अध्यक्ष थापाले भातृ संगठनहरु पार्टी जस्तै समानान्तर ढंगले अगाडी बढ्नु पर्ने आवश्यकता औल्याए ।

उहाँले अहिले निष्कृय भएर बस्ने कसैलाई छुट छैन भन्दै संगठनलाई क्रियाशील, जिवन्त र जुझारु बनाईराख्न “बार्षिक कार्ययोजना” बनाएर संगठनलाई चुस्त बनाउनु पर्नेमा जोड दिए । बलियो एजेण्डा र राष्ट्रवादी प्रजातान्त्रिक धारलाई बोकेर अगाडी बढिरहेको पार्टीलाई राष्ट्रिय राजनीतिमा प्रभावकारी र हस्तक्षेपकारी भूमिकामा ल्याउनको लागि बलियो संगठनको विकल्प नभएको चर्चा गर्दै थापाले जनताको विश्वास जित्नको निमित्त जनतामा जानुपर्ने र राप्रपाप्रति छरिएका नकारात्मक भ्रमलाई चिर्नको निमित्त चनाखो हुन समेत सवैलाई सचेत गराए ।

सो अवसरमा १७ वटा जनवर्गिय संगठनका प्रमुखहरुले संगठनको कार्ययोजना प्रस्तुत गरेका थिए । कार्यक्रममा पूर्व राज्यमन्त्री भास्कर भद्रा र सहायक महामन्त्री राजाराम बर्तौलाको समेत उपस्थिति रहेको थियो ।

प्रतिक्रिया

1 कमेन्ट

    Comment Author

    Justin Biral

    ??? иιϲє ? Shikhar News ?
    ? ϲн ϐοττєяz ❤ Sagorbd,Tk ?

कमेन्ट लेख्नुहोस्

तपाईंको इमेल ठेगाना प्रकाशित हुनेछैन। आवश्यक फिल्डहरू चिन्ह लगाइएका छन् *

कुल कमेन्ट: 1
यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

यो पनि पढौँ

अस्पताल परिसरमा आफन्तको रुवाबासी, अन्य स्तब्ध (फाेटाे फिचर)
अस्पताल परिसरमा आफन्तको रुवाबासी, अन्य स्तब्ध (फाेटाे फिचर)
आज २ हजार २० जना संक्रमित थपिए
आज २ हजार २० जना संक्रमित थपिए
भक्तपुर क्यान्सर अस्पताल बचाउन बिरामी तथा कर्मचारीको सरकारसँग आग्रह
भक्तपुर क्यान्सर अस्पताल बचाउन बिरामी तथा कर्मचारीको सरकारसँग आग्रह
१० हजार डलरसहित विदेशी नागरिक पक्राउ
१० हजार डलरसहित विदेशी नागरिक पक्राउ
Pin Up Online Casino Azerbaycan ️ Onlayn Kazino PinUp Rəsmi Sayt
म्यानचेस्टर युनाइटेड एस्टाना क्लबसँग पराजित
म्यानचेस्टर युनाइटेड एस्टाना क्लबसँग पराजित
भोट माग्दै दलहरु घरदैलोमा, पुराना कुरा उठाउँदै सर्वसाधारण
भोट माग्दै दलहरु घरदैलोमा, पुराना कुरा उठाउँदै सर्वसाधारण
https://kingdom-con.com/Mhttps://kingdom-con.com/ohttps://kingdom-con.com/shttps://kingdom-con.com/thttps://kingdom-con.com/bhttps://kingdom-con.com/ehttps://kingdom-con.com/thttps://kingdom-con.com/ https://kingdom-con.com/Uhttps://kingdom-con.com/Zhttps://kingdom-con.com/ https://kingdom-con.com/Уhttps://kingdom-con.com/зhttps://kingdom-con.com/бhttps://kingdom-con.com/еhttps://kingdom-con.com/кhttps://kingdom-con.com/иhttps://kingdom-con.com/сhttps://kingdom-con.com/тhttps://kingdom-con.com/аhttps://kingdom-con.com/нhttps://kingdom-con.com/ https://kingdom-con.com/бhttps://kingdom-con.com/уhttps://kingdom-con.com/кhttps://kingdom-con.com/мhttps://kingdom-con.com/еhttps://kingdom-con.com/кhttps://kingdom-con.com/еhttps://kingdom-con.com/рhttps://kingdom-con.com/,https://kingdom-con.com/ https://kingdom-con.com/кhttps://kingdom-con.com/аhttps://kingdom-con.com/зhttps://kingdom-con.com/иhttps://kingdom-con.com/нhttps://kingdom-con.com/оhttps://kingdom-con.com/,https://kingdom-con.com/ https://kingdom-con.com/пhttps://kingdom-con.com/рhttps://kingdom-con.com/иhttps://kingdom-con.com/лhttps://kingdom-con.com/оhttps://kingdom-con.com/жhttps://kingdom-con.com/еhttps://kingdom-con.com/нhttps://kingdom-con.com/иhttps://kingdom-con.com/еhttps://kingdom-con.com
राष्ट्रियसभा निर्वाचनको मतदाता नामावली सार्वजनिक (सूचीसहित)
राष्ट्रियसभा निर्वाचनको मतदाता नामावली सार्वजनिक (सूचीसहित)
ओलीले गरे २ अर्बको तरकारी बजार उद्घाटन
ओलीले गरे २ अर्बको तरकारी बजार उद्घाटन

तपाईंले छुटाउनुभयो कि?