३८ हजार तक्मा मन्त्रालयमा बेवारिसे, लिलामी गर्ने तयारी

Shikharkhabar Shikharkhabar
|
मंगलबार, जेठ १५, २०७५
|
|
३० पटक हेरिएको
Shares
३८ हजार तक्मा मन्त्रालयमा बेवारिसे, लिलामी गर्ने तयारी

सारांश

  • सरकारले विभिन्न व्यक्तिहरुलाई प्रदान गर्ने मानपदवी-अलंकार लगायतका सम्मान १ वर्षभित्र लिन नआए खारेज गर्ने भएको छ।
  •  त्यसरी खारेज गरिएका मानपदवी, अलंकार तथा विभूषण लिलामी गर्ने सरकारको तयारी छ।
  • २०६२, ६३ को जनआन्दोलनअघि राजाको जन्मोत्सवका दिन मानपदवी प्रदान गर्ने चलन थियो।

सरकारले विभिन्न व्यक्तिहरुलाई प्रदान गर्ने मानपदवी-अलंकार लगायतका सम्मान १ वर्षभित्र लिन नआए खारेज गर्ने भएको छ। त्यसरी खारेज गरिएका मानपदवी, अलंकार तथा विभूषण लिलामी गर्ने सरकारको तयारी छ।

२०६२, ६३ को जनआन्दोलनअघि राजाको जन्मोत्सवका दिन मानपदवी प्रदान गर्ने चलन थियो। जनआन्दोलनपछि भने गणतन्त्र दिवसका दिन यो पदवी राष्ट्रपतिबाट प्रदान गरिँदै आएकोमा गणतन्त्रअघि र त्यसपछिको अवधिमा प्रदान गरिएका करिब ३८ हजार तक्मा गृह मन्त्रालयमा बेवारिसे अवस्थामा छन्।

बेवारिसे अवस्थामा रहेका धेरैजसो तक्मा राजतन्त्र कालमा सिफारिस गरिएका छन् ।  यी तक्मा निर्माणका लागि सरकारले १ अर्ब हाराहारीमा खर्च गरेको गृह मन्त्रालयकै अधिकारीको भनाइ छ।

आजको कारोवार दैनिकमा यो खबर छ ।

प्रतिक्रिया

कमेन्ट लेख्नुहोस्

तपाईंको इमेल ठेगाना प्रकाशित हुनेछैन। आवश्यक फिल्डहरू चिन्ह लगाइएका छन् *

कुल कमेन्ट: 0
यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

यो पनि पढौँ

कतै तपाइको बैक खाता सङ्गै एटिएम त ह्याक भएको छैन ???
कतै तपाइको बैक खाता सङ्गै एटिएम त ह्याक भएको छैन ???
एकीकृत समाजवादीः मंसिरभित्र प्रदेश र ८१ भित्र अधिवेशन गर्न निर्देशन
एकीकृत समाजवादीः मंसिरभित्र प्रदेश र ८१ भित्र अधिवेशन गर्न निर्देशन
महा लेखापरीक्षक द्वारा  राष्ट्रपति भण्डारीसमक्ष वार्षिक प्रतिवेदन पेश
महा लेखापरीक्षक द्वारा राष्ट्रपति भण्डारीसमक्ष वार्षिक प्रतिवेदन पेश
पूर्वपश्चिम राजमार्ग आन्दोलनकारीको कब्जामा, सम्बोधन गर्न पुगे हेलिकोप्टरबाट महरा
पूर्वपश्चिम राजमार्ग आन्दोलनकारीको कब्जामा, सम्बोधन गर्न पुगे हेलिकोप्टरबाट महरा
बचतकर्ताको ६ अर्ब ठगी गरेको आरोपमा लालीगुराँस सहकारीका सीइओ सुरेन्द्र भण्डारी पक्राउ
बचतकर्ताको ६ अर्ब ठगी गरेको आरोपमा लालीगुराँस सहकारीका सीइओ सुरेन्द्र भण्डारी पक्राउ
कोरोनाको नयाँ भेरियन्ट कम घातक, बढी सङ्क्रामक
कोरोनाको नयाँ भेरियन्ट कम घातक, बढी सङ्क्रामक
एसईई पुनः केन्द्रले नै व्यवस्थापन गर्ने
एसईई पुनः केन्द्रले नै व्यवस्थापन गर्ने
उच्चस्तरीय राजनीतक संयन्त्रको बैठक जारी
उच्चस्तरीय राजनीतक संयन्त्रको बैठक जारी
आँखा शिविरबाट ७८१ जनाले सेवा लिए
आँखा शिविरबाट ७८१ जनाले सेवा लिए
कार्यालयमा धर्ना, जुलुस नगर्न ईपीएस कोरिया शाखाको आग्रह
कार्यालयमा धर्ना, जुलुस नगर्न ईपीएस कोरिया शाखाको आग्रह

तपाईंले छुटाउनुभयो कि?