मलेसियामा नेपाली कामदार पक्रन धरपकड अभियान

Shikharkhabar Shikharkhabar
|
मंगलबार, आषाढ १९, २०७५
|
|
३५ पटक हेरिएको
Shares
मलेसियामा नेपाली कामदार पक्रन धरपकड अभियान

सारांश

  • काठमाडौं, १९ असार ।
  • मलेसियाले गैरकानुनी आप्रपवासी कामदारलाई पक्राउ गर्न आइतबारदेखि धरपकड अभियान चलाएको छ ।
  • पहिलो दिनमै सयौँ आप्रवासी पक्राउ परेका छन् ।

काठमाडौं, १९ असार । मलेसियाले गैरकानुनी आप्रपवासी कामदारलाई पक्राउ गर्न आइतबारदेखि धरपकड अभियान चलाएको छ । पहिलो दिनमै सयौँ आप्रवासी पक्राउ परेका छन् ।

त्यस्ता कामदारहरुलाई वैधानिक प्रक्रियामा ल्याउन यसअघि सञ्चालन गरिएको पुनः भर्ना एवं दर्ता कार्यक्रमको समयावधि शनिबार सकिएलगत्तै थालिएको धरपकडका क्रममा राजधानी क्वालालम्पुर र आसपासका क्षेत्रबाट २ सय २९ जना फक्राउ परेका छन् । यो समाचार आजको कान्तिपुर दैनिकमा छापिएको छ ।

प्रतिक्रिया

कमेन्ट लेख्नुहोस्

तपाईंको इमेल ठेगाना प्रकाशित हुनेछैन। आवश्यक फिल्डहरू चिन्ह लगाइएका छन् *

कुल कमेन्ट: 0
यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

यो पनि पढौँ

पोखरामा अन्तर्राष्ट्रियस्तरको क्रिकेट मैदान बनाउन पहल
पोखरामा अन्तर्राष्ट्रियस्तरको क्रिकेट मैदान बनाउन पहल
सेवाग्राही भन्दा विचौलियाबाट आएको कामलाई प्राथमिकता !
सेवाग्राही भन्दा विचौलियाबाट आएको कामलाई प्राथमिकता !
राष्ट्रपति निर्वाचनको कार्यतालिका : १३ फागुनमा उम्मेदवारी, २५ गते चुनाव
राष्ट्रपति निर्वाचनको कार्यतालिका : १३ फागुनमा उम्मेदवारी, २५ गते चुनाव
वकीलहरुको चुनाव : कहिले प्रगतिशील अघि कहिले लोकतान्त्रिक कसले जित्ला ?
वकीलहरुको चुनाव : कहिले प्रगतिशील अघि कहिले लोकतान्त्रिक कसले जित्ला ?
वडाध्यक्षहरू विद्युत चोरीमा संलग्न !
वडाध्यक्षहरू विद्युत चोरीमा संलग्न !
निर्वाचन अधिकृत तोकिए
निर्वाचन अधिकृत तोकिए
मासु पकाउदा अागलागी
मासु पकाउदा अागलागी
यी प्रदेशमा भारी वर्षाको सम्भावना
प्रधानमन्त्री ओली देखि शिर्ष नेताहरु सबै कोरोना महामारीमा सभा सम्मेलनमा व्यस्त
प्रधानमन्त्री ओली देखि शिर्ष नेताहरु सबै कोरोना महामारीमा सभा सम्मेलनमा व्यस्त
चिकित्सा शिक्षा अध्यादेश जारी, कार्यान्वयन चुनातीपूर्ण !आगामी १० वर्ष नयाँ मेडिकल कलेजलाई सम्बन्धन नदिने व्यवस्था !
चिकित्सा शिक्षा अध्यादेश जारी, कार्यान्वयन चुनातीपूर्ण !आगामी १० वर्ष नयाँ मेडिकल कलेजलाई सम्बन्धन नदिने व्यवस्था !

तपाईंले छुटाउनुभयो कि?