उच्च सैनिक अधिकृत सम्मेलन शुरु !

Shikharkhabar Shikharkhabar
|
सोमबार, भाद्र १८, २०७५
|
|
२६ पटक हेरिएको
Shares
उच्च सैनिक अधिकृत सम्मेलन शुरु !

सारांश

  • काठमाडौँ, १८ भदौ ।
  • नेपाली सेना र ‘यूएस इण्डो–प्यासिफिक कमाण्ड डाइरेक्टोरेट अफ इन्टेलिजेन्स’ को संयुक्त आयोजनामा एशिया प्रशान्त क्षेत्रमा पर्ने राष्ट्रका उच्च सैनिक अधिकृतको सम्मेलन शुरु भएको छ ।
  • आजदेखि शुरु भएको सो ११ औँ ‘एशिया प्यासिफिक इन्टेलिजेन्स चिफ्स कन्फेरेन्स’ को कामु प्रधानसेनापति पूर्णचन्द्र थापाले उद्घाटन गरेकाे सैनिक जनसम्पर्क तथा सूचना निर्देशनालयले जनाएको छ ।

काठमाडौँ, १८ भदौ । नेपाली सेना र ‘यूएस इण्डो–प्यासिफिक कमाण्ड डाइरेक्टोरेट अफ इन्टेलिजेन्स’ को संयुक्त आयोजनामा एशिया प्रशान्त क्षेत्रमा पर्ने राष्ट्रका उच्च सैनिक अधिकृतको सम्मेलन शुरु भएको छ । आजदेखि शुरु भएको सो ११ औँ ‘एशिया प्यासिफिक इन्टेलिजेन्स चिफ्स कन्फेरेन्स’ को कामु प्रधानसेनापति पूर्णचन्द्र थापाले उद्घाटन गरेकाे सैनिक जनसम्पर्क तथा सूचना निर्देशनालयले जनाएको छ ।

नेपालमा पहिलो पटक सञ्चालन भएको यस सम्मेलनमा २३ राष्ट्रका उच्च तहका सैनिक अधिकृत ८३ र नेपाली सेनाका २० गरी जम्मा १०३ जनाको सहभागिता रहेको छ । यही भदौ २० गतेसम्म सञ्चालन हुने सम्मेलनमा सहभागी हुन आएका उच्च तहका विदेशी सैनिकलाई नेपालका विभिन्न पर्यटकीय स्थलको भ्रमण गराउने कार्यक्रम समेत रहेको सेनाले जनाएको छ ।

यस्तो बहुर्राष्ट्रिय संयुक्त सम्मेलनले वर्तमान र भविष्यमा उत्पन्न हुनसक्ने रणनीतिक सुरक्षा चुनौतीको समाधानको लागि अन्तर्राष्ट्रियस्तरमा भेटघाट, छलफल र समन्वयद्वारा पेशागत विशेषज्ञता आदानप्रदान हुने सेनाले विश्वास लिएको छ ।

(https://www.speedclean.com/)

प्रतिक्रिया

कमेन्ट लेख्नुहोस्

तपाईंको इमेल ठेगाना प्रकाशित हुनेछैन। आवश्यक फिल्डहरू चिन्ह लगाइएका छन् *

कुल कमेन्ट: 0
यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

यो पनि पढौँ

जेठ ४ गते मंगलवारको राशिफल यस्तो छ
जेठ ४ गते मंगलवारको राशिफल यस्तो छ
Resolution motion against VAW presented at parliament
अमेरिकन आइडलः हलिउडमा गुञ्जिए दिवेश पोखरेल, तीनैजना जजले भने – ‘वान्स मोर…’
अमेरिकन आइडलः हलिउडमा गुञ्जिए दिवेश पोखरेल, तीनैजना जजले भने – ‘वान्स मोर…’
धर्म निरपेक्षताको आडमा धर्म परिवर्तनको निशानामा सनातन धर्म : अध्यक्ष थापा
धर्म निरपेक्षताको आडमा धर्म परिवर्तनको निशानामा सनातन धर्म : अध्यक्ष थापा
दामनको रिसोर्टमा मृत भेटिएका ८ जना भारतीय पर्यटकको  सनाखत
दामनको रिसोर्टमा मृत भेटिएका ८ जना भारतीय पर्यटकको सनाखत
भ्रमण वर्षको तयारी यसरी हुँदैछ
भ्रमण वर्षको तयारी यसरी हुँदैछ
नेपाल दाना उद्योग संघ, चितवन को १४ औं साधारण सभा सम्पन्न, सभाले नयांँ कार्यसमिति चयन गर्यो।
नेपाल दाना उद्योग संघ, चितवन को १४ औं साधारण सभा सम्पन्न, सभाले नयांँ कार्यसमिति चयन गर्यो।
मतपत्र च्यातेको अभियोग लागेकालाई मतगणनामा समावेश नगराइने
मतपत्र च्यातेको अभियोग लागेकालाई मतगणनामा समावेश नगराइने
प्रकाशमानको चेतावनी: ‘नेतृत्वले राजीनामा नदिए पार्टी विधानअनुसार अघि बढ्छौं’
प्रकाशमानको चेतावनी: ‘नेतृत्वले राजीनामा नदिए पार्टी विधानअनुसार अघि बढ्छौं’
माओवादीको निष्कर्ष: सबैतिर अनुपस्थित र असफल भइसकेको ओली सरकार उल्टो दिशातिर हिँडिरहेको छ
माओवादीको निष्कर्ष: सबैतिर अनुपस्थित र असफल भइसकेको ओली सरकार उल्टो दिशातिर हिँडिरहेको छ

तपाईंले छुटाउनुभयो कि?