महायज्ञ चैत २२ गतेदेखि शुरु

Shikharkhabar Shikharkhabar
|
शुक्रबार, चैत्र ८, २०७५
|
|
४२ पटक हेरिएको
Shares
महायज्ञ चैत २२ गतेदेखि शुरु

सारांश

  • भक्तपुर, ८ चैत , मध्यपुरथिमि–५ सङ्गमकोलोनी राधेराधेस्थित सङ्गमेश्वर महादेव मन्दिरमा श्रीमद्भागवत महापुराण सप्ताह ज्ञान महायज्ञको आयोजना हुने भएको छ ।
  • सङ्गमेश्वर महादेव मन्दिर संरक्षण तथा विकास संस्थाद्वारा आयोजित सो महायज्ञ यही चैत २२ देखि ३० गतेसम्म सञ्चालन हुनेछ ।
  • सङ्गमेश्वर महादेव मन्दिर सुधार, निर्माण एवं मन्दिर परिसरमा निर्माणाधीन सत्तल निर्माण सम्पन्न गर्ने उद्देश्यले आयोजना हुने सो ज्ञान महायज्ञमा युवा कथा–प्रवचक भागवताचार्य शास्त्री प्रह्लादराज न्यौपानेले कथा वाचन गर्नुहुनेछ ।

भक्तपुर, ८ चैत , मध्यपुरथिमि–५ सङ्गमकोलोनी राधेराधेस्थित सङ्गमेश्वर महादेव मन्दिरमा श्रीमद्भागवत महापुराण सप्ताह ज्ञान महायज्ञको आयोजना हुने भएको छ ।

सङ्गमेश्वर महादेव मन्दिर संरक्षण तथा विकास संस्थाद्वारा आयोजित सो महायज्ञ यही चैत २२ देखि ३० गतेसम्म सञ्चालन हुनेछ । सङ्गमेश्वर महादेव मन्दिर सुधार, निर्माण एवं मन्दिर परिसरमा निर्माणाधीन सत्तल निर्माण सम्पन्न गर्ने उद्देश्यले आयोजना हुने सो ज्ञान महायज्ञमा युवा कथा–प्रवचक भागवताचार्य शास्त्री प्रह्लादराज न्यौपानेले कथा वाचन गर्नुहुनेछ ।

महायज्ञमा शास्त्रीय विधिद्वारा वैदिक पूजा, रुद्राभिषेक, हवन, मण्डप, पूजा विधि, तुलादान एवं श्रीमद्भागवत पाठपारायण ज्योतिषाचार्य ध्रुवराज न्यौपानेबाट हुनेछ भने ख्यातिप्राप्त सङ्गीतकारबाट भजन र झाँकीको प्रदर्शनसमेत हुनेछ । चैत २२ गते बृहत् कलश यात्रा, चैत २३ देखि २९ गतेसम्म मण्डप पूजा विधि, रुद्राभिषेक, सामूहिक हवन, श्रीमद्भागवत कथा प्रवचन तथा चैत ३० गते सामूहिक ब्रतबन्ध, गुन्युचोली, श्रीमद्भागवत कथा पूर्णाहुति र तीलार्पण गरेर महायज्ञ समापन हुने सङ्गमेश्वर महादेव मन्दिर संरक्षण तथा विकास संस्थाले जनाएको छ ।

प्रतिक्रिया

कमेन्ट लेख्नुहोस्

तपाईंको इमेल ठेगाना प्रकाशित हुनेछैन। आवश्यक फिल्डहरू चिन्ह लगाइएका छन् *

कुल कमेन्ट: 0
यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

यो पनि पढौँ

समृद्ध नेपाल निर्माणमा सञ्चारमाध्यमको महत्वपूर्ण भूमिका : उपराष्ट्रपति
समृद्ध नेपाल निर्माणमा सञ्चारमाध्यमको महत्वपूर्ण भूमिका : उपराष्ट्रपति
Minister Baskota sees need of controlling over-exploitation of natural resources
Minister Baskota sees need of controlling over-exploitation of natural resources
मोदीले गरे सन्दीप लामिछानेको चर्चा, आजको खेलमा पाउलान् त मौका ?
मोदीले गरे सन्दीप लामिछानेको चर्चा, आजको खेलमा पाउलान् त मौका ?
आजको विदेशी मुद्राको विनिमय दर
आजको विदेशी मुद्राको विनिमय दर
उपसभामुख तुम्बाहाङ्फे राजीनामा दिँदै, बैठकको अध्यक्षता महन्थ ठाकुरले गर्ने
उपसभामुख तुम्बाहाङ्फे राजीनामा दिँदै, बैठकको अध्यक्षता महन्थ ठाकुरले गर्ने
आचारसंहिताको उल्लङ्घन गर्ने युट्युब च्यानललाई कारबाही गरिने
आचारसंहिताको उल्लङ्घन गर्ने युट्युब च्यानललाई कारबाही गरिने
गायिका इन्दिराको ‘तिमीले छोडी गएपछि’को म्युजिक भिडियो सार्वजनिक
गायिका इन्दिराको ‘तिमीले छोडी गएपछि’को म्युजिक भिडियो सार्वजनिक
नौ महिनामा दुई खर्ब लगानी प्रतिबद्धता
नौ महिनामा दुई खर्ब लगानी प्रतिबद्धता
प्रधानमन्त्रीविरुद्ध अपशब्द बोल्दै नाराबाजी गर्ने ३ जना कारागार चलान
प्रधानमन्त्रीविरुद्ध अपशब्द बोल्दै नाराबाजी गर्ने ३ जना कारागार चलान
मापसे गरी सवारी चलाउने चार सय २३ चालकको सवारी अनुमतिपत्र खारेज
मापसे गरी सवारी चलाउने चार सय २३ चालकको सवारी अनुमतिपत्र खारेज