महिलाको अन्डरवेयर ब्रा चोर्दै हिंड्ने यी पुरुष

Shikharkhabar Shikharkhabar
|
आइतबार, मंसिर २८, २०७७
|
|
२१ पटक हेरिएको
Shares
महिलाको अन्डरवेयर ब्रा चोर्दै हिंड्ने यी पुरुष

सारांश

  • जापानको कावासाकी शहरमा बस्ने एक युवक गजबको चोर भेटिए ।
  • उनी पैसा र कुनै ठुलै सम्पत्ति चोर्ने भने होइनन् ।
  • उनी त महिलाको भित्री वस्त्र चोर्दै हिंड्ने गरेको खुलेको छ ।

जापानको कावासाकी शहरमा बस्ने एक युवक गजबको चोर भेटिए । उनी पैसा र कुनै ठुलै सम्पत्ति चोर्ने भने होइनन् । उनी त महिलाको भित्री वस्त्र चोर्दै हिंड्ने गरेको खुलेको छ ।

३१ वर्षीय टोमोहीरो होनम ब्रा र पेन्टी ठुलो परिमाणसहित प्रहरीले पक्राउ गरेको थियो । टोमोहीरो होनको एक घरमा प्रहरीले छापा मारेको थियो । प्रहरीले उनको घरबाट केही अन्य भित्रि वस्त्र पनि भेट्टाएको थियो ।

प्रहरीले सोधपुछ गर्दा उनले ५० वटा अलग–अलग घरबाट २ सय पेन्टी र ब्रा चोरेको स्वीकार गरेका छन् । टोमोहोरीले केही घरको बाहिर घाममा सुकाएका भित्रि वस्त्र चोरी गरेका हुन् ।

होनले यसरी भित्रि बस्त्र चोर्नुको कारण प्रहरीसमक्ष यौन इच्छालाई सन्तुष्ट गर्नको लागि भनेका छन् । उनको अनुसार महिलाको भित्रि वस्त्र धेरै मन पर्छ र जहाँ देख्छन् त्यहाँबाट उठाइहाल्छन् । यो भन्दा पहिला जापानको कावासाकी शहरमा यस प्रकारको विषयमा चर्चा बाहीर आएको छ । पछिल्लो समयमा एक युवकले केही भित्रि वस्त्र चोरेका थिए । युवकले भित्रि वस्त्र आफुले भित्रबाट लगाउने बताएका थिए ।

प्रतिक्रिया

कमेन्ट लेख्नुहोस्

तपाईंको इमेल ठेगाना प्रकाशित हुनेछैन। आवश्यक फिल्डहरू चिन्ह लगाइएका छन् *

कुल कमेन्ट: 0
यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

यो पनि पढौँ

प्रचण्डका घरबेटीमाथि पनि कार्वाही हुने गृहमन्त्रीको चेतावनी
प्रचण्डका घरबेटीमाथि पनि कार्वाही हुने गृहमन्त्रीको चेतावनी
नक्कली प्रमाणपत्र बनाउने साइबर सञ्चालक पक्राउ…
नक्कली प्रमाणपत्र बनाउने साइबर सञ्चालक पक्राउ…
सुन काण्डमा अनुसन्धान गर्नका लागि एसपी थापाको नेतृत्वमा टोली गठन
ईन्डिया पाकिस्तान च्याम्पियन्स ट्रफी क्रिकेट फाइनलमा भारतको धेरै नमिठ्ठो हार : पाकिस्तानले १८० रनले भारतलाई हरायो
ईन्डिया पाकिस्तान च्याम्पियन्स ट्रफी क्रिकेट फाइनलमा भारतको धेरै नमिठ्ठो हार : पाकिस्तानले १८० रनले भारतलाई हरायो
एशियाली बजारले कायम गर्याे नयाँ रेकर्ड
एशियाली बजारले कायम गर्याे नयाँ रेकर्ड
जेठ ६ गते मंगलबारको राशिफल यस्तो छ
जेठ ६ गते मंगलबारको राशिफल यस्तो छ
नेत्रविक्रम चन्द समूहका नेता हेमन्तप्रकाश ओली पक्राउ पर्दा गोप्य दस्ताबेज भेटिएको प्रहरीको दाबी
नेत्रविक्रम चन्द समूहका नेता हेमन्तप्रकाश ओली पक्राउ पर्दा गोप्य दस्ताबेज भेटिएको प्रहरीको दाबी
ओलीविरुद्ध किन खनिए कमल थापा ?
ओलीविरुद्ध किन खनिए कमल थापा ?
मलेसियाबाट एक नेपाली चेलिको उद्वार, म्यनपावरले माग्याे हवाइभाडा
मलेसियाबाट एक नेपाली चेलिको उद्वार, म्यनपावरले माग्याे हवाइभाडा
नेपालले लियो बदला, पपुवा न्यूगिनी पराजित
नेपालले लियो बदला, पपुवा न्यूगिनी पराजित

तपाईंले छुटाउनुभयो कि?