नरायणगढ –मुग्लिन सडक: पुलकाे एक साईडको र्यालीङ भाचियो
सारांश
- चितवन, २८ असार ।
- नारायणगढ –मुग्लिन सडक खण्ड अन्तरगत चितवनको इच्छाकामना ५ स्थित खहरे खोलमा रहेको १ नम्बर पुलको –यालीङ भाचिनुका साथै केही भाग फुटेको छ ।
- पुलको एक साईडको भाग फुटेपछि अहिले एक तर्फी मात्र सवारी साधन संचालन गरिएको छ ।
चितवन, २८ असार । नारायणगढ –मुग्लिन सडक खण्ड अन्तरगत चितवनको इच्छाकामना ५ स्थित खहरे खोलमा रहेको १ नम्बर पुलको –यालीङ भाचिनुका साथै केही भाग फुटेको छ ।
पुलको एक साईडको भाग फुटेपछि अहिले एक तर्फी मात्र सवारी साधन संचालन गरिएको छ । अहिले मर्मत टोलीले मर्मत गरिहरेकोले एक तर्फी मात्र सावरी साधन संचालन गरिएको नारायणगढ – मुग्लिन आयोजनाका इन्जिनियर शिव खनालले जानकारी दिए ।
कुल कमेन्ट:
0
यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया