महिला भलिबल खेलाडीलाई जनही ३ लाख दिने सरकारको निर्णय

Shikharkhabar Shikharkhabar
|
शुक्रबार, श्रावण ३२, २०८१
|
|
४७ पटक हेरिएको
Shares
महिला भलिबल खेलाडीलाई जनही ३ लाख दिने सरकारको निर्णय

सारांश

  • काठमाडौं।
  • राष्ट्रिय महिला भलिबल टिमका सदस्यहरुलाई सरकारले जनही ३-३ लाख दिने भएको छ।
  • सरकारले हालै सम्पन्न काभा महिला राष्ट्रिय भलिबल लिगमा उप विजेता बनेको नेपाली टिमका १४ सदस्यलाई जनही ३-३ लाख दिने निर्णय गरेको हो।

काठमाडौं। राष्ट्रिय महिला भलिबल टिमका सदस्यहरुलाई सरकारले जनही ३-३ लाख दिने भएको छ।

सरकारले हालै सम्पन्न काभा महिला राष्ट्रिय भलिबल लिगमा उप विजेता बनेको नेपाली टिमका १४ सदस्यलाई जनही ३-३ लाख दिने निर्णय गरेको हो।

त्यस्तै मुख्य प्रशिक्षकलाई २ लाख तथा व्यवस्थापक, सहायक प्रशिक्षक र फिजियोलाई जनही एक लाख २० हजार दिने निर्णय गरेको हो।

साउन ३१ गते बसेको मन्त्रिपरिषद्को बैठकले भलिबल खेलाडीहरुलाई सो पुरस्कार रकम दिने निर्णय गरेको हो।

प्रतिक्रिया

कमेन्ट लेख्नुहोस्

तपाईंको इमेल ठेगाना प्रकाशित हुनेछैन। आवश्यक फिल्डहरू चिन्ह लगाइएका छन् *

कुल कमेन्ट: 0
यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

यो पनि पढौँ

यातायात क्षेत्रमा बागमती प्रदेशको छलाङ: अब प्रदेशबाटै अनुमतिपत्र छपाइ र डिजिटल सेवाको तयारी
यातायात क्षेत्रमा बागमती प्रदेशको छलाङ: अब प्रदेशबाटै अनुमतिपत्र छपाइ र डिजिटल सेवाको तयारी
कञ्चनपुरमा ६८ प्रतिशत मत खसेको प्रारम्भिक अनुमान
कञ्चनपुरमा ६८ प्रतिशत मत खसेको प्रारम्भिक अनुमान
आदिवासी जनजाति महासंघ आन्दोलनमा
आदिवासी जनजाति महासंघ आन्दोलनमा
अर्थमन्त्रालयले निकाल्यो कर्मचारीको तलब विवरण, निजामती कर्मचारी, स्वास्थ्यकर्मी, सेना, पुलिस, सशस्त्र, शिक्षक कस्को तलब कति ?
अर्थमन्त्रालयले निकाल्यो कर्मचारीको तलब विवरण, निजामती कर्मचारी, स्वास्थ्यकर्मी, सेना, पुलिस, सशस्त्र, शिक्षक कस्को तलब कति ?
धरानमा पुलमुनी सडेको अवस्थामा बच्चाको शव भेटियो
धरानमा पुलमुनी सडेको अवस्थामा बच्चाको शव भेटियो
आज शनिबार, यस्तो छ तपाईंको राशिफल
आज शनिबार, यस्तो छ तपाईंको राशिफल
भोकाएको बाख्राले क्वाप्पै खाइदियो मालिकको एक लाख,,
भोकाएको बाख्राले क्वाप्पै खाइदियो मालिकको एक लाख,,
नेपाल-भारत विकासका लागि मोदीको ‘फाइभ टी’
नेपाल-भारत विकासका लागि मोदीको ‘फाइभ टी’
पूर्व युवराज पारसको स्वास्थ्यमा सुधार, अस्पतालबाट डिस्चार्ज
पूर्व युवराज पारसको स्वास्थ्यमा सुधार, अस्पतालबाट डिस्चार्ज
पाँचखालको तरकारीमा विषादी अवशेष घट्यो : प्रतिवेदन
पाँचखालको तरकारीमा विषादी अवशेष घट्यो : प्रतिवेदन