प्रचण्डले भने, ‘माओवादीले जति हार्नु थियो हारिसक्यो अब जित्ने बेला आएको छ’
सारांश
- सुर्खेत ।
- माओवादी केन्द्रका अध्यक्ष प्रचण्डले माओवादीले अब जित्ने बेला आउको बताएका छन् ।
- माओवादी केन्द्र प्रदेश नं.
सुर्खेत । माओवादी केन्द्रका अध्यक्ष प्रचण्डले माओवादीले अब जित्ने बेला आउको बताएका छन् ।
माओवादी केन्द्र प्रदेश नं. ६ को प्रशिक्षण कार्यक्रमका लागि सुर्खेत आएका पूर्व प्रधानमन्त्रीसमेत रहेका प्रचण्डले पत्रकार भेटघाटमा बोल्दै माओवादी केन्द्रले अब हार्ने ठाउँ नभएको बताएका छन् । प्रचण्डले भने, ‘जति हारियो, हारियो, अब माओवादी यहाँभन्दा तल जाने ठाउँ छैन । माओवादी एकता र ध्रुवीकरणको प्रक्रियामा छ । हेर्दै जानुहोला, अब माओवादीले जित्दै जान्छ।’
अध्यक्ष प्रचण्डले जनताबाट प्रत्यक्ष निर्वाचित कार्यकारी राष्ट्रपतिते मात्र देशमा राजनीतिक स्थीरता दिने बताएका छन् । उनले अब माओवादी केन्द्रले प्रत्यक्ष निर्वाचित राष्ट्रपतिका लागि अभियान चलाउने बताए ।
संविधान संशोधन विधेयक निर्णयार्थ पेश भइसकेकाले तत्काल संविधान संशोधनको प्रस्ताव नलगिने बताए । भारत भ्रमणमा रहेका प्रधानमन्त्री शेरबहादुर देउवाले चुनावपछि संविधान संशोधनको प्रस्ताव लगिने भन्ने भनाईप्रति ईङ्गित गर्दै प्रचण्डले भन्, ‘भर्खरै संविधान संशोधन विधेयक संसदबाट फेल भएको छ। अब तत्काल संविधान संशोधन हुँदैन। संविधान संशोधन नेपालको आन्तरिक विषय हो। यसबारे अरु कसैसँग कुरा गर्न आवश्यक पनि छैन।’
Bishnu Khanal
Parchanda le sapana dekhexa
Manoj Ray
Gayo maw wadi gayo des bat arko chunaw 1sit pani audain chor
Manoj Ray
Parchanda ta socha jhopari ma basne ahile mahlaa janta ko bali chadaera afu mahal ma
Raju Maharjan
Aba mawobadi wulto bata no 1 bancha….
संघर्ष शेर्पा गोले
Ahile samma hareo matrai aba purai harayera janxa afai thik baneo parchanda chor jan mara le
Ramesh Byanjankar
सोच्ने हो बस्ने हो
Dominic Urang
ava jit haina politics bata hat dhune ani tyo luteko sampati khadai basa.
Sachin Adhikari
Sahi jawab
Sisir Oli
ये दलाल प्रचण्डे तराईकाे जनतमारर्नेसाले कुकुरले कसरिजत्छस हेराैला
Laxman Shrestha
बुध्धि फिरे ?