महेश बस्नेतको छायाँमा दमननाथ ढुङ्गाना

Shikharkhabar Shikharkhabar
|
शनिबार, मंसिर २३, २०७४
|
|
२४ पटक हेरिएको
Shares
महेश बस्नेतको छायाँमा दमननाथ ढुङ्गाना

सारांश

  • काठमाडौं, मंसिर २३ – भक्तपुर निर्वाचन क्षेत्र २ मा नेकपा एमालेका उम्मेदवार महेश बस्नेतले कांग्रेसका उम्मेदवारसँगको मतान्तर दोब्बर बनाउनु भएको छ ।
  • पूर्व सभामुख तथा कांग्रेसमा निकै महत्व राख्ने नेताको रुपमा छवि बनाउनुभएका दमननाथ ढुङ्गाना वाम गठबन्धबाट एमालेका उम्मेदवार बस्नेतसँग निरीह देखिनुभएको छ ।
  • बस्नेतको १६ हजार २ सय ५६ मत रहेको छ भने कांग्रेसका ढुङ्गानाको ८ हजार ४ सय ८ड मत रहेको छ ।

काठमाडौं, मंसिर २३ – भक्तपुर निर्वाचन क्षेत्र २ मा नेकपा एमालेका उम्मेदवार महेश बस्नेतले कांग्रेसका उम्मेदवारसँगको मतान्तर दोब्बर बनाउनु भएको छ ।

पूर्व सभामुख तथा कांग्रेसमा निकै महत्व राख्ने नेताको रुपमा छवि बनाउनुभएका दमननाथ ढुङ्गाना वाम गठबन्धबाट एमालेका उम्मेदवार बस्नेतसँग निरीह देखिनुभएको छ ।

बस्नेतको १६ हजार २ सय ५६ मत रहेको छ भने कांग्रेसका ढुङ्गानाको ८ हजार ४ सय ८ड मत रहेको छ । देशैभरी वाम गठबन्धनले अग्रता बनाइरहेको समयमा ढुङ्गाना पनि वाम गठबन्धनकै छायाँमा पर्नुभएको हो ।

प्रतिक्रिया

कमेन्ट लेख्नुहोस्

तपाईंको इमेल ठेगाना प्रकाशित हुनेछैन। आवश्यक फिल्डहरू चिन्ह लगाइएका छन् *

कुल कमेन्ट: 0
यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

तपाईंले छुटाउनुभयो कि?