महोत्तरी ३ मा महन्थ ठाकुरलाई कांग्रेसको समर्थन

Shikharkhabar Shikharkhabar
|
आइतबार, कार्तिक १९, २०७४
|
|
६१ पटक हेरिएको
Shares
महोत्तरी ३ मा महन्थ ठाकुरलाई कांग्रेसको समर्थन

सारांश

  • १९ कात्तिक, काठमाडौं ।
  • नेपाली कांग्रेसले महोत्तरी ३ मा राजपा अध्यक्ष मण्डलका संयोजक महन्थ ठाकुरलाई समर्थन गरेको छ ।
  • कांग्रेसले आफ्ना उम्मेदवार बजरंग नेपालीलार्इ उम्मेदवारी फिर्ता लिन निर्देशन दिएको छ ।

१९ कात्तिक, काठमाडौं । नेपाली कांग्रेसले महोत्तरी ३ मा राजपा अध्यक्ष मण्डलका संयोजक महन्थ ठाकुरलाई समर्थन गरेको छ ।

कांग्रेसले आफ्ना उम्मेदवार बजरंग नेपालीलार्इ उम्मेदवारी फिर्ता लिन निर्देशन दिएको छ । ‘उम्मेदवारी फिर्ता लिनुस् भनेर केन्द्रबाट निर्देशन आएको छ’ नेपालीले  भने, ‘हामी पत्र पठाउँछौं भन्नु भएको छ ।’

प्रतिक्रिया

कमेन्ट लेख्नुहोस्

तपाईंको इमेल ठेगाना प्रकाशित हुनेछैन। आवश्यक फिल्डहरू चिन्ह लगाइएका छन् *

कुल कमेन्ट: 0
यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

यो पनि पढौँ

विदेशी चलखेल रोक्न प्रत्यक्ष निर्वाचित कार्यकारी प्रमुख चाहिन्छ ः प्रचण्ड
विदेशी चलखेल रोक्न प्रत्यक्ष निर्वाचित कार्यकारी प्रमुख चाहिन्छ ः प्रचण्ड
नौ किलो सुनसहित एक क्यानेडियन नागरिक पक्राउ
नौ किलो सुनसहित एक क्यानेडियन नागरिक पक्राउ
अन्तर्जातीय बिहे गर्ने दलित युवाको शव अढाई वर्षदेखि अस्पतालमाः सनाखत नगरी लास गाडियो, परिवारले निकाले
अन्तर्जातीय बिहे गर्ने दलित युवाको शव अढाई वर्षदेखि अस्पतालमाः सनाखत नगरी लास गाडियो, परिवारले निकाले
कहाँ हरायो मानवअधिकार आयोगको ३ अर्ब ४० करोड!
कहाँ हरायो मानवअधिकार आयोगको ३ अर्ब ४० करोड!
बामपन्थी तालमेल र पार्टी एकताको प्रस्ताव मैले नै राखेको हुँ : प्रचण्ड
वीरगञ्ज नाकाबाट इन्धन आयात र मूल्य घटेपछि राजश्व बृद्धि
वीरगञ्ज नाकाबाट इन्धन आयात र मूल्य घटेपछि राजश्व बृद्धि
सभामुखको पहलमा भन्ने भो टरिगाउँमा इन्धन डिपो, उड्ने भो जहाज
सभामुखको पहलमा भन्ने भो टरिगाउँमा इन्धन डिपो, उड्ने भो जहाज
पूर्व क्रिकेटर इमरान खानको पार्टीले पाकिस्तान चलाउने !
पूर्व क्रिकेटर इमरान खानको पार्टीले पाकिस्तान चलाउने !
४०० ले गरे सगरमाथाको सफल आरोहण
४०० ले गरे सगरमाथाको सफल आरोहण
विद्युत तार भूमिगत बनाउन कम्पनी छनोट
विद्युत तार भूमिगत बनाउन कम्पनी छनोट