नरपानीमा कार दुर्घटना तीनको मृत्यु, दुई घाइते

Shikharkhabar Shikharkhabar
|
बुधबार, कार्तिक २०, २०७६
|
|
५३ पटक हेरिएको
Shares
नरपानीमा कार दुर्घटना तीनको मृत्यु, दुई घाइते

सारांश

  • सन्धिखर्कको नरपानीमा कार दुर्घटना हुँदा तीन जनाको मृत्यु भएको छ ।
  • गोरुसिङ्गे–सन्धिखर्क सडकखण्डको नरपानीमा केहीबेर अघि बा १७ च ६९१७ नम्बरको कार दुर्घटना हुँदा तीन जनाको मृत्यु भएको स्थानीय प्रकाश महत्राले जानकारी दिनुभयो ।
  • दुर्घटनामा दुई जना घाइते भएका छन् ।

सन्धिखर्कको नरपानीमा कार दुर्घटना हुँदा तीन जनाको मृत्यु भएको छ । गोरुसिङ्गे–सन्धिखर्क सडकखण्डको नरपानीमा केहीबेर अघि बा १७ च ६९१७ नम्बरको कार दुर्घटना हुँदा तीन जनाको मृत्यु भएको स्थानीय प्रकाश महत्राले जानकारी दिनुभयो । दुर्घटनामा दुई जना घाइते भएका छन् । कार रुपन्देहीको सैनामैनाबाट सन्धिखर्क आउँदै थियो ।

घटनामा दुई पुरुष एक महिलाको मृत्यु भएको र उनीहरुको पहिचान हुन बाँकी छ । घाइतेलाई उपचारका लागि प्राथमिक स्वास्थ्य केन्द्र पठाइएको जिल्ला प्रहरी कार्यालयका प्रहरी नायब उपरीक्षक प्रकाश विष्टले बताउनुभयो । घटनास्थलमा स्थानीयवासी र प्रहरीले उद्धार गरिरहेका छन् ।

(https://fleshbot.com)

प्रतिक्रिया

कमेन्ट लेख्नुहोस्

तपाईंको इमेल ठेगाना प्रकाशित हुनेछैन। आवश्यक फिल्डहरू चिन्ह लगाइएका छन् *

कुल कमेन्ट: 0
यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

यो पनि पढौँ

राष्ट्रियसभा निर्वाचनमा भाग लिने दललाई चुनाव चिह्न प्रदान
राष्ट्रियसभा निर्वाचनमा भाग लिने दललाई चुनाव चिह्न प्रदान
विरोध स्वरुप नेविसंघले दियो देउवालाई चश्मा उपहार, के भने पौडेलले …
विरोध स्वरुप नेविसंघले दियो देउवालाई चश्मा उपहार, के भने पौडेलले …
टि–२० ब्याटिङको बरियतामा पारसले धोनी, क्रिस गेललाई समेत जिते
टि–२० ब्याटिङको बरियतामा पारसले धोनी, क्रिस गेललाई समेत जिते
मुस्ताङमा यो वर्ष घट्यो आलु उत्पादन
मुस्ताङमा यो वर्ष घट्यो आलु उत्पादन
फेसबुक प्रेमीबाटै बलात्कृत, भयाे २१ लाख ठगी !
फेसबुक प्रेमीबाटै बलात्कृत, भयाे २१ लाख ठगी !
प्रेम आचार्यले उठाएका विषयमा छानबिन गर्न गृहले बनायो समिति
प्रेम आचार्यले उठाएका विषयमा छानबिन गर्न गृहले बनायो समिति
मन्त्रालयसम्मै स्वास्थ्यमा सेटिङ, रातारात गुपचुपमा कर्मचारी सरुवा !
मन्त्रालयसम्मै स्वास्थ्यमा सेटिङ, रातारात गुपचुपमा कर्मचारी सरुवा !
प्रधानमन्त्री ओलीलाई गगन थापाको चेतावनी : ‘सरकार ५० वर्ष चलाउनुस् तर सरकारले सत्ता नचलाओस्’
प्रधानमन्त्री ओलीलाई गगन थापाको चेतावनी : ‘सरकार ५० वर्ष चलाउनुस् तर सरकारले सत्ता नचलाओस्’
भदौ १५ सम्म सार्वजनिक यातायात सञ्चालनमा रोक
गुडिरहेको ट्रकमा ढुंगा खसेर लाग्दा चालकको मृत्यु
गुडिरहेको ट्रकमा ढुंगा खसेर लाग्दा चालकको मृत्यु