माओवादी केन्द्रको आठौं राष्ट्रिय सम्मेलन सुरु, प्रधानमन्त्री देउवा सहभागी

Shikharkhabar Shikharkhabar
|
आइतबार, पौष ११, २०७८
|
|
२९ पटक हेरिएको
Shares
माओवादी केन्द्रको आठौं राष्ट्रिय सम्मेलन सुरु, प्रधानमन्त्री देउवा सहभागी

सारांश

  • नेकपा (माओवादी केन्द्र) को आठौं महाधिवेशन सुरु भएको छ ।
  • काठमाडौंको कमलादीस्थित नेपाल प्रज्ञा प्रतिष्ठानमा महाधिवेशन भएको हो।
  • महाधिवेशन उद्घाटनस्थलमा अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डलगायत नेता पुगिसकेका छन्।

नेकपा (माओवादी केन्द्र) को आठौं महाधिवेशन सुरु भएको छ । काठमाडौंको कमलादीस्थित नेपाल प्रज्ञा प्रतिष्ठानमा महाधिवेशन भएको हो। महाधिवेशन उद्घाटनस्थलमा अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डलगायत नेता पुगिसकेका छन्।

अहिले कार्यक्रमको सञ्चालन भने नेता जनार्दन शर्माले गरिरहेका छन् । कार्यक्रममा प्रधानमन्त्री तथा नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवा, नेकपा (एकीकृत समाजवादी) का अध्यक्ष माधव कुमार नेपाल, जसपाका अध्यक्ष उपेन्द्र यादव, जनमोर्चाकी उपाध्यक्ष ता सांसद दुर्गा पौडेल, राप्रपाकी महामन्त्री कुन्ती शाहीलगायत पुगिसकेका छन् । नेकपा एमालेबाट भने महासचिव शंकर पोखरेल सहभागी हुने जनाईएको छ । तर, अहिलेसम्म उनी कार्यक्रमस्थलमा पुगेका छैनन् ।

प्रतिक्रिया

कमेन्ट लेख्नुहोस्

तपाईंको इमेल ठेगाना प्रकाशित हुनेछैन। आवश्यक फिल्डहरू चिन्ह लगाइएका छन् *

कुल कमेन्ट: 0
यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

तपाईंले छुटाउनुभयो कि?