धार्मिक पर्यटनको प्रवद्र्धनका लागि जनकपुरमा महायज्ञ हुँदै

Shikharkhabar Shikharkhabar
|
सोमबार, कार्तिक १३, २०७४
|
|
२१ पटक हेरिएको
Shares
धार्मिक पर्यटनको प्रवद्र्धनका लागि जनकपुरमा महायज्ञ हुँदै

सारांश

  • जनकपुरधाम, १३ कात्तिक  यही कात्तिक २२ गते जनकपुरधाममा श्री कोटी पार्थिव शिवलिङ्ग पूजन महायज्ञ हुने भएको छ ।
  • धार्मिक पर्यटनको विकास गर्ने उद्देश्यले रङ्गभूमि मैदानमा आयोजना हुने सो महायज्ञमा सवा करोड पार्थिव शिवलिङ्गको पूजा गरिनेछ ।
  • यस प्रकारको महायज्ञ कलियुगमा पहिलोपटक (एकै दिनमा) सम्पन्न हुने बताइएको छ ।

जनकपुरधाम, १३ कात्तिक  यही कात्तिक २२ गते जनकपुरधाममा श्री कोटी पार्थिव शिवलिङ्ग पूजन महायज्ञ हुने भएको छ ।

धार्मिक पर्यटनको विकास गर्ने उद्देश्यले रङ्गभूमि मैदानमा आयोजना हुने सो महायज्ञमा सवा करोड पार्थिव शिवलिङ्गको पूजा गरिनेछ ।

यस प्रकारको महायज्ञ कलियुगमा पहिलोपटक (एकै दिनमा) सम्पन्न हुने बताइएको छ । श्री मानस तथा बोलबम परिवारद्वारा आयोजना गरिने सो महायज्ञ सन्दर्भमा रङ्गभूमि मैदानमा ध्वजा स्थापना कार्य सम्पन्न भई रङ्गभूमिको सरसफाइको कार्य भइरहेको अध्यक्ष ललन ठाकुरले बताउनुभयो ।

त्यस्तै महायज्ञलाई लक्षित गरी कात्तिक २१ गते शोभायात्रा र दीप उत्सव गर्ने कार्यक्रमसमेत रहेको जनाइएको छ ।

प्रतिक्रिया

कमेन्ट लेख्नुहोस्

तपाईंको इमेल ठेगाना प्रकाशित हुनेछैन। आवश्यक फिल्डहरू चिन्ह लगाइएका छन् *

कुल कमेन्ट: 0
यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

तपाईंले छुटाउनुभयो कि?