माओवादी नेता बादल नवलपुर १ को उम्मेदवार !

Shikharkhabar Shikharkhabar
|
मंगलबार, कार्तिक ७, २०७४
|
|
५० पटक हेरिएको
Shares
माओवादी नेता बादल नवलपुर १ को उम्मेदवार !

सारांश

  • काठमाडौं ।
  • २३ भदौ ०७४ मा प्रचण्डले चितवनमा पत्रकारहरुमाझ प्रतिनिधिसभा चुनावमा आफू लड्ने निर्वाचन क्षेत्रको पहिलो पटक सार्वजनिक खुलासा गरेका थिए ।
  • उनले.

काठमाडौं । २३ भदौ ०७४ मा प्रचण्डले चितवनमा पत्रकारहरुमाझ प्रतिनिधिसभा चुनावमा आफू लड्ने निर्वाचन क्षेत्रको पहिलो पटक सार्वजनिक खुलासा गरेका थिए । उनले. भनेका थिए, ‘वीरगञ्ज बैठकले म चितवनबाट चुनाव लड्ने निर्णय गरिसकेको छ ।’

प्रदेश २ को स्थानीय चुनावलाई लक्षित गरी वीरगञ्जमा आयोजित माओवादी केन्द्रको सचिवालय बैठकले पार्टी अध्यक्ष प्रचण्डलाई चितवनबाट चुनाव लडाउने निर्णय गरेको थियो । शुरुमा निर्वाचन क्षेत्र नतोकिए पनि पछि माओवादीले प्रचण्डका लागि चितवन क्षेत्र नम्बर ३ रोज्यो । तर, अर्का नेता रामबहादुर थापा ‘बादल’ले पनि चितवनबाटै प्रत्यक्ष चुनाव लड्ने इच्छा देखाएपछि माओवादी अहिले अप्ठेरोमा परेको छ । किनकी वाम गठवन्धनको नेतृत्वकर्ता दल नेकपा एमालेले चितवनमा माओवादीलाई एउटा मात्र क्षेत्र दिन सकिने बताएको छ ।

माओवादी केन्द्रका नेता हरिबोल गजुरेलले भने, ‘हाम्रो वरिष्ठ नेता बादललाई पनि त्यहाँ (चितवनमा) व्यवस्थापन गर्नुपर्ने हुन्छ । प्रचण्डलाई पनि व्यवस्थापन गर्दा हामीले चितवनमा दुई सिट मागेका छौं । तर एमालेसँग कुरा मिलिरहेको छैन ।’

प्रतिक्रिया

कमेन्ट लेख्नुहोस्

तपाईंको इमेल ठेगाना प्रकाशित हुनेछैन। आवश्यक फिल्डहरू चिन्ह लगाइएका छन् *

कुल कमेन्ट: 0
यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

यो पनि पढौँ

सिंगापुरविरुद्ध नेपालले पायो ६८ रनको लक्ष्य, पवनले लिए ६ विकेट
सिंगापुरविरुद्ध नेपालले पायो ६८ रनको लक्ष्य, पवनले लिए ६ विकेट
फरियाको डिजाईनमा यस्तो देखिईन नायिका निता ढुंगाना (फोटो फिचर)
फरियाको डिजाईनमा यस्तो देखिईन नायिका निता ढुंगाना (फोटो फिचर)
ललिता निवास जग्गा प्रकरण : ‘दोषीलाई कानुनी दायरामा ल्याउन ढिलाई गरिनुहुन्न ’
ललिता निवास जग्गा प्रकरण : ‘दोषीलाई कानुनी दायरामा ल्याउन ढिलाई गरिनुहुन्न ’
निर्वाचन आयोगद्धारा फोटोसहितको मतदाता नामावलीमा नाम लेखाउन सबैसँग आग्रह
निर्वाचन आयोगद्धारा फोटोसहितको मतदाता नामावलीमा नाम लेखाउन सबैसँग आग्रह
शनिवार बौद्धनाथ परिसरमा रक्तदान कार्यक्रम गर्दै लायन्स क्लब अफ शेर्पाज
शनिवार बौद्धनाथ परिसरमा रक्तदान कार्यक्रम गर्दै लायन्स क्लब अफ शेर्पाज
६ दिने औपचारिक भ्रमणका क्रममा प्रधानसेनापति थापा भारत प्रस्थान
६ दिने औपचारिक भ्रमणका क्रममा प्रधानसेनापति थापा भारत प्रस्थान
साङ्लोले बाँधेर राखिएका युवकको उद्धार
साङ्लोले बाँधेर राखिएका युवकको उद्धार
गृहमन्त्री लामिछानेविरुद्धको रिट हेर्दाहेर्दैमा
गृहमन्त्री लामिछानेविरुद्धको रिट हेर्दाहेर्दैमा
सरकारले संविधान दिवस मनाउने तयारी गरिरहँदा, उपप्रधानमन्त्रीको पार्टी भने…
सरकारले संविधान दिवस मनाउने तयारी गरिरहँदा, उपप्रधानमन्त्रीको पार्टी भने…
विमानस्थलको झगडा मिलाउन छानबिन समिति गठन
विमानस्थलको झगडा मिलाउन छानबिन समिति गठन