साझा बसमा स्प्रे छरेर मात्र सेवा

Shikharkhabar Shikharkhabar
|
सोमबार, चैत्र ३, २०७६
|
|
२५ पटक हेरिएको
Shares
साझा बसमा स्प्रे छरेर मात्र सेवा

सारांश

  • काठमाडौं, ३ चैत्र ।
  • कोरोना भाइरसको संक्रमण हुन नदिन साझा यातायातको हरेक बसहरुमा स्यानिटाइज गर्न थालिएको छ ।
  • साझा यातायातका अनुसार हरेक बसमा स्यानिटाइज गर्न स्प्रे गर्न थालिएको हो ।

काठमाडौं, ३ चैत्र । कोरोना भाइरसको संक्रमण हुन नदिन साझा यातायातको हरेक बसहरुमा स्यानिटाइज गर्न थालिएको छ । साझा यातायातका अनुसार हरेक बसमा स्यानिटाइज गर्न स्प्रे गर्न थालिएको हो ।

साझाले हरेक बसमा स्प्रे गरेपछि मात्र सेवा दिन अनुमति दिने गरेको जनाएको छ । साझा यातायातले भनेको छ, हरेक बसहरुमा यात्रुहरुको सुरक्षालाई प्राथमिकतामा राख्दै स्यानिटाइज गर्न स्प्रे छरेर मात्र आफ्नो रुटमा यात्रुहरुलाई सेवा दिन निस्कने गर्दछ ।

विश्वभर कोरोना भाइरसको जोखिम बढेपछि नेपालमा सुरक्षाका विभिन्न उपाय अबलम्बन गरिदै गर्दा साझाले स्प्रे शुरु गरेको हो ।

प्रतिक्रिया

कमेन्ट लेख्नुहोस्

तपाईंको इमेल ठेगाना प्रकाशित हुनेछैन। आवश्यक फिल्डहरू चिन्ह लगाइएका छन् *

कुल कमेन्ट: 0
यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

यो पनि पढौँ

लौ आयो हजुर नेपालमा रेल !
लौ आयो हजुर नेपालमा रेल !
एमाले गण्डकी अधिवेशन : नौ सय सात प्रतिनिधिले भाग लिँदै
एमाले गण्डकी अधिवेशन : नौ सय सात प्रतिनिधिले भाग लिँदै
एमालेको उद्देश्य आगामी चुनावमा बहुमत : उपाध्यक्ष पौडेल
एमालेको उद्देश्य आगामी चुनावमा बहुमत : उपाध्यक्ष पौडेल
फ्रान्सेली राष्ट्रपति म्याक्रोँलाइ कोरोना पोजेटिभ, कैयौँ उच्च अधिकारी आइसोलेसनमा
फ्रान्सेली राष्ट्रपति म्याक्रोँलाइ कोरोना पोजेटिभ, कैयौँ उच्च अधिकारी आइसोलेसनमा
जबजले बनाएको राजमार्ग छोडेर कुन गोरेटोतिर लाग्ने कमरेड ?
जबजले बनाएको राजमार्ग छोडेर कुन गोरेटोतिर लाग्ने कमरेड ?
ह्याकरले टेलिकमका सबै डाटा उडाइदिन्छु भनेपछि हल्लीखल्ली मच्चियो, पक्राउ परेपछि दिए यस्तो हाँस्यास्पद बयान
ह्याकरले टेलिकमका सबै डाटा उडाइदिन्छु भनेपछि हल्लीखल्ली मच्चियो, पक्राउ परेपछि दिए यस्तो हाँस्यास्पद बयान
पर्साको स्थानीय तहमा रु एक अर्ब ५५ लाख बेरुजु
पर्साको स्थानीय तहमा रु एक अर्ब ५५ लाख बेरुजु
लकडाउन खुकुलो बनाउन उच्चस्तरीय समिति छलफलमा
लकडाउन खुकुलो बनाउन उच्चस्तरीय समिति छलफलमा
आजको मौसमः केही प्रदेशमा पानी पर्ने, सडक तथा हवाइ यातायाता प्रभावित हुन सक्ने
आजको मौसमः केही प्रदेशमा पानी पर्ने, सडक तथा हवाइ यातायाता प्रभावित हुन सक्ने
अधिवक्ता पाण्डे रिहा
अधिवक्ता पाण्डे रिहा

तपाईंले छुटाउनुभयो कि?