माछापुच्छ्रे बैंकद्धारा मंसिर १ गतेदेखि लागु हुनेगरि व्याजदर सार्वजनिक

Shikharkhabar Shikharkhabar
|
बुधबार, कार्तिक २६, २०७७
|
|
३० पटक हेरिएको
Shares
माछापुच्छ्रे बैंकद्धारा मंसिर १ गतेदेखि लागु हुनेगरि व्याजदर सार्वजनिक

सारांश

  • माछापुच्छ्रे बैंकले मंसिर १ देखि लागु हुनेगरी बचत तथा निक्षेपको ब्याजदर सार्वजनिक गरेको छ ।
  • बैंकले मंसिर १ गतेदेखि लागु हुनेगरी नयाँ ब्याजदर सार्वजनिक गरेको हो ।
  • बैंकले सार्वजनिक गरेको नयाँ ब्याजदरमा मुद्दति निक्षेपमा व्यक्तिगत तर्फ ७.

माछापुच्छ्रे बैंकले मंसिर १ देखि लागु हुनेगरी बचत तथा निक्षेपको ब्याजदर सार्वजनिक गरेको छ । बैंकले मंसिर १ गतेदेखि लागु हुनेगरी नयाँ ब्याजदर सार्वजनिक गरेको हो । बैंकले सार्वजनिक गरेको नयाँ ब्याजदरमा मुद्दति निक्षेपमा व्यक्तिगत तर्फ ७.२५ देखि ८.५० प्रतिशत ब्याज पाइने छ भने संस्थागत रुपमा ५.५० देखि ७ प्रतिशतसम्म रहेको छ । यस्तै बचतमा १ देखि ४.५० प्रतिशत ब्याजदर रहेको छ ।

प्रतिक्रिया

कमेन्ट लेख्नुहोस्

तपाईंको इमेल ठेगाना प्रकाशित हुनेछैन। आवश्यक फिल्डहरू चिन्ह लगाइएका छन् *

कुल कमेन्ट: 0
यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

तपाईंले छुटाउनुभयो कि?