हिन्दु राज्यको माग राख्दै जुलुश
सारांश
- विभिन्न धार्मिक संघरसंस्थाहरुले नेपालमा हिन्दुराज्य पुनःस्थापनाको माग गर्दै बिरोध प्रदर्शन गरेका छन् ।
- आइतबार काठमाडौँको भद्रकालीमा प्रदर्शन गर्दै नेपालमा हिन्दुराज्य पुनःस्थापनाको माग गरेका हुन् ।
- सहभागीहरुले भद्रकालीबाट रत्नपार्कको शान्तिवाटिकासम्म ¥याली पनि निकालेका थिए ।
विभिन्न धार्मिक संघरसंस्थाहरुले नेपालमा हिन्दुराज्य पुनःस्थापनाको माग गर्दै बिरोध प्रदर्शन गरेका छन् । आइतबार काठमाडौँको भद्रकालीमा प्रदर्शन गर्दै नेपालमा हिन्दुराज्य पुनःस्थापनाको माग गरेका हुन् ।

सहभागीहरुले भद्रकालीबाट रत्नपार्कको शान्तिवाटिकासम्म ¥याली पनि निकालेका थिए । ¥यालीमा सहभागिहरुले हिन्दुराष्ट्र कायम गर, प्रेसमाथिको हस्तक्षेपको बन्द गर, वैदेशिक हस्तक्षेप बन्द गर भ्रष्टाचारीलाई कारबाही गर जस्ता नारा लेखिएको ब्यानर प्लेकार्ड प्रदर्शन गरेका थिए ।

कुल कमेन्ट:
0
यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया