मादलु घनन सार्वजनिक (भिडिओ सहित)

Shikharkhabar Shikharkhabar
|
शनिबार, आषाढ १७, २०७४
|
|
२६ पटक हेरिएको
Shares
मादलु घनन सार्वजनिक (भिडिओ सहित)

सारांश

  • काठमाडौँ ।
  • गायकद्वय  सुमन थापा मगर र ॠषि खड्काले  “मादलु घनन” बोलको गीतको भिडियो युटुबमार्फत सार्वजनिक गरेका छन् ।
  • सिव  पौडेलको शब्द,  ॠषि खड्का को म्युजिक,  र प्रबिण भाट्टको डिरेक्सन रहेको यस गीतको भिडियोमा कलाकार प्रकाश सपुत, दिपासा बिसी, हेरुका लामा र बिष्णु मगर को अभिनय रहेको छ भने आशिर्बाद पुन मगर प्रोद्युसर रहेका छन् ।

काठमाडौँ । गायकद्वय  सुमन थापा मगर र ॠषि खड्काले  “मादलु घनन” बोलको गीतको भिडियो युटुबमार्फत सार्वजनिक गरेका छन् ।

सिव  पौडेलको शब्द,  ॠषि खड्का को म्युजिक,  र प्रबिण भाट्टको डिरेक्सन रहेको यस गीतको भिडियोमा कलाकार प्रकाश सपुत, दिपासा बिसी, हेरुका लामा र बिष्णु मगर को अभिनय रहेको छ भने आशिर्बाद पुन मगर प्रोद्युसर रहेका छन् ।

प्रतिक्रिया

कमेन्ट लेख्नुहोस्

तपाईंको इमेल ठेगाना प्रकाशित हुनेछैन। आवश्यक फिल्डहरू चिन्ह लगाइएका छन् *

कुल कमेन्ट: 0
यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

तपाईंले छुटाउनुभयो कि?