सिंहदरबारभित्र ट्राफिक जाम

Shikharkhabar Shikharkhabar
|
आइतबार, श्रावण २७, २०७५
|
|
५३ पटक हेरिएको
Shares
सिंहदरबारभित्र ट्राफिक जाम

सारांश

  • काठमाडौं – सिंहदरबारमा दैनिक २ हजार ५ सय भन्दाबढी मानिस प्रवेश गर्ने गरेका छन् ।
  • संविधानअनुसार सिंहदरबारको अधिकार गाउँ गाउँमा पुगे पनि नागरिकहरु भने सिंहदरबार धाउने क्रम घटेको छैन ।
  •  विकास निर्माणको योजनाको र सरुवा बढुकाको काम लिएर नागरिकहरु सिंहदरबार धाउने क्रम अझै जारी छ ।

काठमाडौं – सिंहदरबारमा दैनिक २ हजार ५ सय भन्दाबढी मानिस प्रवेश गर्ने गरेका छन् ।

संविधानअनुसार सिंहदरबारको अधिकार गाउँ गाउँमा पुगे पनि नागरिकहरु भने सिंहदरबार धाउने क्रम घटेको छैन । विकास निर्माणको योजनाको र सरुवा बढुकाको काम लिएर नागरिकहरु सिंहदरबार धाउने क्रम अझै जारी छ ।

सिंहदरबारमा रहेका चारवटै गेटबाट दैनिक २ हजार ५ सय मानिस प्रवेश गर्ने गरेको महानगरीय सुरक्षा प्रहरी गण सिंहदरबारले बताएको छ । दैनिक रुपमा १ हजार ५ सय चार पाङग्रे सवारी साधन र २ हजर मोटरसाइकल सिंहदरबार प्रवेश गर्ने गरेका छन् ।

चार वटा गेटमध्ये दक्षिण गेटमात्र सर्वसाधारणका लागि सञ्चालनमा छ । दक्षिण गेटबाटै प्रवेश गर्ने र बाहिरिने गरेको कारण ट्राफिक जाम हुने गरेको छ ।

आजको समाचारपत्र दैनिकमा खबर छ ।

प्रतिक्रिया

कमेन्ट लेख्नुहोस्

तपाईंको इमेल ठेगाना प्रकाशित हुनेछैन। आवश्यक फिल्डहरू चिन्ह लगाइएका छन् *

कुल कमेन्ट: 0
यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

यो पनि पढौँ

श्रीकृष्णको निधन भएको लामो समयपछि स्वेताले बल्ल सम्वन्ध फेरिन्
श्रीकृष्णको निधन भएको लामो समयपछि स्वेताले बल्ल सम्वन्ध फेरिन्
मुसा त लागेनन् भरतपुरको मतपत्रमा !
मुसा त लागेनन् भरतपुरको मतपत्रमा !
रोनाल्डोको ह्याट्रिक, युनाइटेड विजयी
रोनाल्डोको ह्याट्रिक, युनाइटेड विजयी
मन्त्रालय हेरफेरमा असन्तुष्टि जनाउँदै गण्डकीका वनमन्त्री मनाङेले दिए राजीनामा
मन्त्रालय हेरफेरमा असन्तुष्टि जनाउँदै गण्डकीका वनमन्त्री मनाङेले दिए राजीनामा
भारतमा कोरोना फैलिएसँगै नेपालगञ्ज नाकामा सतर्कता
भारतमा कोरोना फैलिएसँगै नेपालगञ्ज नाकामा सतर्कता
बच्चाको मृत्यु भएको विषयमा पोखराको पश्चिमाञ्चल क्षेत्रिय अस्पतालमा पुन : तनाब, प्रहरी तैनाथ
बच्चाको मृत्यु भएको विषयमा पोखराको पश्चिमाञ्चल क्षेत्रिय अस्पतालमा पुन : तनाब, प्रहरी तैनाथ
Benefits associated with Starting an electronic digital Trade Blog page
संवैधानिक परिषद ऐन परिवर्तनका लागि अध्यादेश ल्याउनु असंवैधानिक : वरिष्ठ नेता पौडेल
संवैधानिक परिषद ऐन परिवर्तनका लागि अध्यादेश ल्याउनु असंवैधानिक : वरिष्ठ नेता पौडेल
कान्तिपुर दैनिकका पत्रकार कैनीमाथि हातपात : महासंघले गर्यो भत्र्सना
कान्तिपुर दैनिकका पत्रकार कैनीमाथि हातपात : महासंघले गर्यो भत्र्सना
घरदैलोमा स्वास्थ्य सेवा
घरदैलोमा स्वास्थ्य सेवा