३३ किलो सुन प्रकरण: किन झीकाइयो अभियुक्तलाई काठमाडौ ?

Shikharkhabar Shikharkhabar
|
शनिबार, जेठ २६, २०७५
|
|
५३ पटक हेरिएको
Shares

सारांश

  • अस्बिन खड्का,२६ जेठ ।
  • सुन तस्करी तथा शनम शाक्य हत्याकाण्डका मुख्य अभियुक्त श्याम खत्री,चुडामणि उप्रती,भुजुङ गुरुङ र छिरिङ वाङदा घले लाई सम्पत्ति शुद्धीकरण विभागले काठमाडौं झिकाउन पत्र काटेकाे छ ।
  • अकुत सम्पत्ति आर्जन गरेको अभियोगमा सम्पत्ति शुद्धीकरण विभागले आवश्यक छानबिन गर्न कारागार व्यवस्था विभागलाई पत्र लेखेको छ ।

अस्बिन खड्का,२६ जेठ । सुन तस्करी तथा शनम शाक्य हत्याकाण्डका मुख्य अभियुक्त श्याम खत्री,चुडामणि उप्रती,भुजुङ गुरुङ र छिरिङ वाङदा घले लाई सम्पत्ति शुद्धीकरण विभागले काठमाडौं झिकाउन पत्र काटेकाे छ ।

अकुत सम्पत्ति आर्जन गरेको अभियोगमा सम्पत्ति शुद्धीकरण विभागले आवश्यक छानबिन गर्न कारागार व्यवस्था विभागलाई पत्र लेखेको छ । छानबिन समितिले उनीहरु सँग  सहसचिव ईश्वरराज पौडेल संयोजकत्वको छानबिन समितिले छुट्टाछुट्टै र सामूहिक बयान लिने तयारी समेत गरेको छ ।

प्रतिक्रिया

कमेन्ट लेख्नुहोस्

तपाईंको इमेल ठेगाना प्रकाशित हुनेछैन। आवश्यक फिल्डहरू चिन्ह लगाइएका छन् *

कुल कमेन्ट: 0
यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

यो पनि पढौँ

प्रधानमन्त्री ओली स्वदेश फिर्ता
प्रधानमन्त्री ओली स्वदेश फिर्ता
झापा ११ ले चुम्यो कटारी मेयर गोल्डकप २०७४ को उपाधि
झापा ११ ले चुम्यो कटारी मेयर गोल्डकप २०७४ को उपाधि
पूर्वमन्त्री मानबहादुर जबेगु राप्रपाको केन्द्रीय सदस्यमा मनोनीत
पूर्वमन्त्री मानबहादुर जबेगु राप्रपाको केन्द्रीय सदस्यमा मनोनीत
पाल्पाका महिला समूहमा आलुखेती गर्न उत्साहित
पाल्पाका महिला समूहमा आलुखेती गर्न उत्साहित
रक गायिकाको अश्लिल प्रस्तुतिले हंगामा, लौरो लिएर घोच्न दर्शक चढे स्टेज (तस्विर)
रक गायिकाको अश्लिल प्रस्तुतिले हंगामा, लौरो लिएर घोच्न दर्शक चढे स्टेज (तस्विर)
गिद्ध संरक्षणमा जोड
गिद्ध संरक्षणमा जोड
काेराेना भाइरस : एकै दिन ९ सय ७४ जनाको मृत्यु
काेराेना भाइरस : एकै दिन ९ सय ७४ जनाको मृत्यु
सरकारमा सहभागिताबारे निर्णय गर्न जसपा राजनीतिक समितिको बैठक बस्दै
सरकारमा सहभागिताबारे निर्णय गर्न जसपा राजनीतिक समितिको बैठक बस्दै
प्रत्येक प्रदेशमा राष्ट्रिय पुस्तकालय स्थापना गर्न सांसद छविलाल विश्वकर्माकाे जाेड !
नेपाल कम्युनिस्ट पार्टीको केन्द्रीय कमिटी अन्तर्गत यी हुन अव बन्ने प्रस्तावित विभागहरू
नेपाल कम्युनिस्ट पार्टीको केन्द्रीय कमिटी अन्तर्गत यी हुन अव बन्ने प्रस्तावित विभागहरू