मान्छे मारेर फरार कार चालक एक सातापछि पक्राउ

Shikharkhabar Shikharkhabar
|
मंगलबार, मंसिर १८, २०७५
|
|
१९ पटक हेरिएको
Shares
मान्छे मारेर फरार कार चालक एक सातापछि पक्राउ

सारांश

  • काठमाडौं ।
  • कारको ठक्करले मान्छे मारेर भाग्ने कार चालकलाई प्रहरीले एक सातापछि पक्राउ गरेको छ ।
  • महानगरीय प्रहरी परिसर काठमाडौंले मंसिर १२ गते दुर्घटनामा मान्छे मारेर फरार रहेका चालकलाई सोमबार पक्राउ गरेको छ ।

काठमाडौं । कारको ठक्करले मान्छे मारेर भाग्ने कार चालकलाई प्रहरीले एक सातापछि पक्राउ गरेको छ । महानगरीय प्रहरी परिसर काठमाडौंले मंसिर १२ गते दुर्घटनामा मान्छे मारेर फरार रहेका चालकलाई सोमबार पक्राउ गरेको छ ।

प्रहरीले कञ्चनपुर घर भई कीर्तिपुर बस्ने १९ वर्षीय जीवन सिंहलाई टेकुमा ठक्कर दिई मारेका चालक फरार रहेका थिए । काभ्रेका ३६ वर्षीय चालक कुमार श्रेष्ठलाई उनकै ठाउँबाट प्रहरीले पक्राउ गरेको हो ।

सवारीसाधनको ठक्करबाट मृत्यु भएका सिंह नेपाल प्रहरीका हवल्दार चक्रबहादुर सिंहका छोरा हुन् । चक्रबहादुरको द्वन्द्वकालमा २०५८ सालमा माओवादी आक्रमणबाट अछाम सदरमुकाम मङ्गलसेनमा मृत्यु भएको थियो ।

प्रहरीका अनुसार हत्या गरेर फरार श्रेष्ठलाई बा१५च ३२९३ नम्बरको ओमिनो कार्गो भ्यानसहित काभ्रेबाट पक्राउ गरिएको हो । भ्यान लुकाएर राखेको अवस्थामा पक्राउ गरिएको हो ।

प्रतिक्रिया

कमेन्ट लेख्नुहोस्

तपाईंको इमेल ठेगाना प्रकाशित हुनेछैन। आवश्यक फिल्डहरू चिन्ह लगाइएका छन् *

कुल कमेन्ट: 0
यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

यो पनि पढौँ

वर्षाको पानीमा भिज्दा हुन्छन् यस्ता ४ फाइदाहरु
वर्षाको पानीमा भिज्दा हुन्छन् यस्ता ४ फाइदाहरु
नेपाल विद्यार्थी संघलाई  कांग्रेसले दियाे यस्ताे निर्देशन
नेपाल विद्यार्थी संघलाई कांग्रेसले दियाे यस्ताे निर्देशन
काठमाडौं- २ बाट राष्ट्रिय स्वतन्त्र पार्टीका उम्मेदवार सोविता गौतम विजयी
काठमाडौं- २ बाट राष्ट्रिय स्वतन्त्र पार्टीका उम्मेदवार सोविता गौतम विजयी
बिपी राजमार्गः ‘ट्र्याक’ खुलाएसँगै मर्मत थालियो
बिपी राजमार्गः ‘ट्र्याक’ खुलाएसँगै मर्मत थालियो
पीपीएल क्रिकेटः भेट्ला विराटनगरले १ सय ९८ रनकाे विशाल लक्ष्य ?
पीपीएल क्रिकेटः भेट्ला विराटनगरले १ सय ९८ रनकाे विशाल लक्ष्य ?
भूमि आयोगको कानुनी अड्चन फुकाउन ध्यानाकर्षण
भूमि आयोगको कानुनी अड्चन फुकाउन ध्यानाकर्षण
नेपाल टेलिकमकी प्रबन्ध निर्देशक कामिनी पदमुक्त
नेपाल टेलिकमकी प्रबन्ध निर्देशक कामिनी पदमुक्त
मध्यरातमा विज्ञप्ति जारी गर्दै बाबुरामले भने  ‘एमाले माओवादी गठबन्धन सिन्डिकेट हो’ (पूर्ण पाठ)
मध्यरातमा विज्ञप्ति जारी गर्दै बाबुरामले भने  ‘एमाले माओवादी गठबन्धन सिन्डिकेट हो’ (पूर्ण पाठ)
वनकी चरी भन्दै विपिन कार्की (भिडियो)
वनकी चरी भन्दै विपिन कार्की (भिडियो)
राष्ट्रपतिको युएई भ्रमणबाट दुई मुलुकबीचको सम्बन्ध विस्तारमा योगदान पुग्ने
राष्ट्रपतिको युएई भ्रमणबाट दुई मुलुकबीचको सम्बन्ध विस्तारमा योगदान पुग्ने

तपाईंले छुटाउनुभयो कि?