सुनचाँदीको भाउ बढ्यो
सारांश
- काठमाडौं, भदौ २८ – सुनचाँदीको भाउ आज फेरि बढेको छ ।
- सुन तोलामा २ सय तथा चाँदी ५ रुपैयाँ बढेको नेपाल सुनचाँदी व्यवसायी महासंघले जनाएको छ ।
- सुन आज तोलाको ५७ हजार १ सय तथा चाँदी ७ सय ९५ रुपैयाँमा कारोबार भैरहेको छ ।
काठमाडौं, भदौ २८ – सुनचाँदीको भाउ आज फेरि बढेको छ । सुन तोलामा २ सय तथा चाँदी ५ रुपैयाँ बढेको नेपाल सुनचाँदी व्यवसायी महासंघले जनाएको छ ।
सुन आज तोलाको ५७ हजार १ सय तथा चाँदी ७ सय ९५ रुपैयाँमा कारोबार भैरहेको छ । सुन हिजो तोलामा ३ सय रुपैयाँ घटेर तोलाको ५६ हजार ९ सय तथा चाँदी ५ रुपैयाँ घटेर ७ सय ८० रुपैयाँमा कारोबार भएको थियो ।
कुल कमेन्ट:
0
यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया