आज मध्यान्ह मन्त्रिपरिषद बैठक बस्दै, महत्वपुर्ण निर्णय हुन सक्ने

Shikharkhabar Shikharkhabar
|
बिहिबार, श्रावण २२, २०७७
|
|
३६ पटक हेरिएको
Shares

सारांश

  • आज मन्त्रिपरिषदको बैठक बस्दैछ ।
  • अपरान्ह ४ बजे बस्ने बैठकले केही महत्वपूर्ण कदमबारे छलफल गर्ने बुझिएको छ ।
  • कोरोना भाइरसको जोखिमसँग लड्न सरकारले उपत्यकाभित्र सवारीमा जोर बिजोर प्रणाली लागू गरिसक्दा आज फेरि मन्त्रिपरिषद बैठक डाकेको हो ।

आज मन्त्रिपरिषदको बैठक बस्दैछ । अपरान्ह ४ बजे बस्ने बैठकले केही महत्वपूर्ण कदमबारे छलफल गर्ने बुझिएको छ । कोरोना भाइरसको जोखिमसँग लड्न सरकारले उपत्यकाभित्र सवारीमा जोर बिजोर प्रणाली लागू गरिसक्दा आज फेरि मन्त्रिपरिषद बैठक डाकेको हो । बैठकले कोरोना रोकथामका लागि महत्वपूर्ण कदम चाल्ने बुझिएको छ ।

यसैगरी, नेकपाभित्रको विवाद बढ्दै जाँदा आज प्रधानमन्त्री केपी शर्मा ओलीले मन्त्रिहरुलाई ब्रिफिङ गर्ने बुझिएको छ । ओलीले हालैमात्र मन्त्रिमण्डल पुर्नगठनको संकेत गरेका थिए ।

प्रतिक्रिया

कमेन्ट लेख्नुहोस्

तपाईंको इमेल ठेगाना प्रकाशित हुनेछैन। आवश्यक फिल्डहरू चिन्ह लगाइएका छन् *

कुल कमेन्ट: 0
यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

यो पनि पढौँ

व्यवसायीको सफलतामा नै समृद्ध नेपाल सम्भव छः मुख्यमन्त्री अधिकारी
व्यवसायीको सफलतामा नै समृद्ध नेपाल सम्भव छः मुख्यमन्त्री अधिकारी
विद्यार्थीलाई चरा चिनाउने अभियान
विद्यार्थीलाई चरा चिनाउने अभियान
‘पहुँचवाला’लाई प्रदेशमै व्यवस्थापन गर्ने खेल, सशस्त्रमा फेरि भाँडभैलो
‘पहुँचवाला’लाई प्रदेशमै व्यवस्थापन गर्ने खेल, सशस्त्रमा फेरि भाँडभैलो
धनुषामा १० वर्षीया बालिकाकाे बलात्कारपछि हत्या!
धनुषामा १० वर्षीया बालिकाकाे बलात्कारपछि हत्या!
सत्ताधारी दलका केन्द्रीय नेताहरु प्रहरीको फन्दामा, एमाले–माओवादी केन्द्र तैं चूप मै चूप
सत्ताधारी दलका केन्द्रीय नेताहरु प्रहरीको फन्दामा, एमाले–माओवादी केन्द्र तैं चूप मै चूप
६ महिनासम्म कारोबार नगरे बैंक खाता निष्क्रिय
६ महिनासम्म कारोबार नगरे बैंक खाता निष्क्रिय
रामकुमारी झाँक्रीलाई पराजित गर्दै एकीकृत समाजवादीको उपाध्यक्षमा राई निर्वाचित
रामकुमारी झाँक्रीलाई पराजित गर्दै एकीकृत समाजवादीको उपाध्यक्षमा राई निर्वाचित
दुरा समुदायको इतिहास र संस्कृति झल्किने पुस्तक
दुरा समुदायको इतिहास र संस्कृति झल्किने पुस्तक
सैनिक शिविरमा आक्रमण, ४५ सैनिकको को मृत्यु !
सैनिक शिविरमा आक्रमण, ४५ सैनिकको को मृत्यु !
श्रीस्वस्थानी व्रतकथाको अाज अन्तिम दिन, विशेष धार्मिक कार्यक्रम गरी समापन गरिँदै
श्रीस्वस्थानी व्रतकथाको अाज अन्तिम दिन, विशेष धार्मिक कार्यक्रम गरी समापन गरिँदै

तपाईंले छुटाउनुभयो कि?